२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसकी विष्णु र एमालेकी विमलाले गराए उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्। 

संसद भवन बानेश्वरमा पुगेर घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गराएकी हुन्।

घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ। निर्वाचन भने बुधबार हुनेछ।

प्रकाशित: २७ चैत्र २०८० १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App