१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा

दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ। साँझ ६ बजे देखि लागेको आगो करिब ३ घन्टापछि नियन्त्रणमा आएको हो। आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ।

दरवारमार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी

दरबारमार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी भएको छ। साँझ ६ः३० बजेबाट सुरु भएको आगोलागि अहिले नियन्त्रणमा छ। भवनको सातौं तल्लामा रहेको क्लबबाट आगोलागी सुरु भएको हो। विद्युत् सट भई आगोलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

दरबारमार्गमा १० करोड लगानीमा खुल्यो ‘म्यागनम’

राजधानीको दरबारमार्गमा १० करोड लगानीमा नयाँ लाउन्ज क्लब ‘म्यागनम’ खुलेको छ। म्यागनम शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदै छ। उद्घाटन समारोहमा कुटुम्ब ब्यान्डले प्रस्तुति दिने आयोजकले जनाएको छ।

दरबारमार्गमा पूर्वराज परिवारको ‘ह्याप्पी मुड’, पारस देखिएनन् (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित ‘ह्याप्पी मुड’मा देखिएका छन्। छोरा पारस र श्रीमती कोमलको उपचार तथा भर्खरै देश दौडाहा सम्पन्न गरेका शाहले परिवारसहित दरबार मार्गस्थित किंग्स लाउन्जमा ३ घण्टा समय बिताएका हुन्।

नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ

काठमाडाैं महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ।

दरबारमार्ग वृत्तका सई २४ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रबहादुर ऐडीलाई २४ हजार घुससहित रंगेहात नियन्त्रणमा लिएको छ।

दरबारमार्गमा इन्डियन टेरेनको सोरुम

आरपी ग्रुपले इन्डियन टेरेनको दोस्रो सोरुम काठमाडौंको दरबारमार्गमा रहेको क्यापिटल मलमा खोलेको छ। नेपाली बजारमा फेसनेबल कपडा, जुत्ता, लेडिज ब्याग लगायत वस्तु भित्र्याउँदै आएको आरपीले क्यापिटल मलमा दोस्रो सोरुम सञ्चालन गरेको हो।

नोभेम्बर ब्रान्ड दरबारमार्गमा

अभिनेता प्रदीप खड्का पछिल्ला दुई फिल्म ‘प्रेमगीत २’ र ‘लिलीबिली’मा ‘नोभेम्बर’ ब्रान्डको टिर्सटमा देखिए । भित्र टिसर्ट र बाहिर ज्याकेट लगाए पनि उनले ‘नोभेम्बर’लाई लुकाउन सकेनन् । उनी ‘नोभेम्बर’को ब्रान्ड एम्बासेडर पनि हुन्।

१३ औं दरबारमार्ग सडक महोत्सव (फोटो फिचर)

काठमाडौंको दरबारमार्गमा वार्स्टाइनर वियरले आयोजना गरेको १३ औं दरबारमार्ग सडक महोत्सवको रौनक । प्रत्येक वर्ष हुँदै आएको सडक महोत्सवअन्तर्गत शनिबार सम्पन्न यसवर्षको महोत्सवमा नागरिककर्मी दिपेन्द्र रोक्काको क्यामेरामा कैद भएका तस्बिरहरुः

दरबारमार्गका डीएसपी परिसर तानिए, इन्सपेक्टर हिरासतमा

आर्थिक लेनदेनमा सामुहिक बलात्कारको मुद्दा मिलाउन खोज्ने दरबारमार्ग प्रहरी वृतका मुद्दा शाखा प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाई निलम्बन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।

आपूर्ति मन्त्रीसँग दरबारमार्ग आक्रोशित

राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौं भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्ति मन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् ।

सरकारी अनुगमनको विरोधमा दरबारमार्ग बन्द (फोटो/भिडियो)

सरकारी अनुगमनको विरोधमा व्यापारीले दरबारमार्गका पसल बन्द गराएका छन्। आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा सोमबार भएको अनुगमनमा ४ हजार ७ सय पर्ने जुत्तालाई २६ हजार मूल्य राखेर बेच्ने गरेकोसम्म भेटिएको थियो। नाइक, बेन्ट्ले, पुमा, स्टोर वान, एभिन्यू मार्केटिङसहितका पसलहरुले उपभोक्ता ठगेको पाइएपछि सरकारी टोलीले सिलबन्दी गरेको थियो।

दरबारमार्गमा ४७ सयको जुत्तालाई २६ हजार, मन्त्रीको छापा

विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा राख्लान् ? २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत ?

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।

दरबारमार्गको ओल्ड हाउस रष्टुरेन्टमा आगलागी

दरबारमार्गस्थित ओल्ड हाउस रेष्टुरेन्टमा आगलागी भएको छ। आगलागीबाट रेष्टुरेन्ट रहेको एकतले घरको भित्री भाग काम नलाग्ने गरी नस्ट भएको छ। घरभित्र रहेका सामानहरु प्रयोग गर्न सकिने अवस्थामा कुनै पनि छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्