१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सरकारले नेपाल राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ।

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी रिक्वेस्ट रेमिट’ योजना

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबिबी रिक्वेस्ट रेमिट’ योजना ल्याएको छ। बैंकको आफ्नो वेवसाइट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबिबी रिक्वेस्ट रेमिट’ बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फलगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने छ।

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र ललितपुरको लाँकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

वाणिज्य बैंकहरूको नाफा ७० अर्ब

वाणिज्य बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिकको (असार मसान्तसम्म) अपरिष्कृत वित्तीय विवरण अनुसार २० बैंकको नाफा २४.९४ प्रतिशतले वृद्धि भएको छ।

सानिमाले ल्यायो फुडमाण्डुसँग क्यासब्याक अफर

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।

हिमालय सहकारी सम्मानित

राष्ट्रिय सहकारी बैंकले २१ औं स्थापना दिवसको अवसरमा काठमाडौंको बानेश्वरमा रहेको हिमालय सहकारीलाई सम्मान गरेको छ।

सिटिजन्स बैंक र क्रिमसन अस्पतालबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीको क्रिमसन अस्पतालबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

विश्व बैंकको सहयोगमा लेखनाथ–गगनगौंडा र विरौटा–पुँडीटार सडक बन्ने

विश्व बैंकको सहयोगमा पोखरामा थप दुईवटा सडक बन्ने भएको छ। संघ सरकारको सहरी विकास तथा पूर्वाधार विकास मन्त्रालयको समन्वय तथा विश्व बैंकको सहयोगमा लेखनाथको तालचोक–बेगनास सडक निर्माण कार्य भइरहँदा थप दुईवटा सडक निर्माणको प्रक्रिया शुरु भएको हो।

नगर उपप्रमुखले तलब खर्च गरेर बाँडे घाँसको बिरुवा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन्।

कामना बैंक र तुलसीकुञ्जइ भिलेजबीच व्यापार सम्झौता

कामना सेवा विकास बैंक र तुलसीकुञ्जइको एण्ड वाइल्ड भिलेज बीच मर्चेन्ट सम्झौता भएको छ।

प्राइम कमर्सियल बैंकमा मानन्धर

प्राइम कमर्सियल बैंकले सञ्जीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ।

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स बीच सम्झौता

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्ड बीच व्यावसायिक ऋण साझेदारी सम्बन्धी सम्झौता भएको छ।

प्रभु बैंक लिमिटेड र भिजी इम्पेक्सबीच सम्झौता

प्रभु बैंक र भिजी इम्पेक्सबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच सम्झौता

कामना सेवाविकास बैंकले सन् सेक्युरिटिजसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

ग्लोबल बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार गर्न सहकार्य

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपाल बीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्