२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कामना बैंक र तुलसीकुञ्जइ भिलेजबीच व्यापार सम्झौता

कामना सेवा विकास बैंक र तुलसीकुञ्जइको एण्ड वाइल्ड भिलेज बीच मर्चेन्ट सम्झौता भएको छ। सम्झौतापछि बैंकसँग आबद्ध सबैले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा उक्त सुविधा सहजै प्राप्त गर्न सकिने छ। उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास बैंकको छ।

प्रकाशित: १८ श्रावण २०८० ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App