बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने
नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ।
नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ।
ग्लोबल आइएमई बैंकले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर ल्याएको छ।
सिटिजन्स बैंक र चितवनको होटल चितवन र बागबजारको डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ।विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन्।
एनआईसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।
एभरेष्ट बैंकले जनकपुरको मुरलीचोकमा १२७ औं शाखा उद्घाटन गरेको छ।
तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ।
ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा देशभर संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू गरेको छ।
महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्।
सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी सेवाको गरेको छ।
ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सव मनाएको छ। बैंकले वार्षिकोत्सवको दिन नक्खुमा आफ्नो १ सय २१ औं शाखाको औपचारिक उद्घाटन गरेको छ।
कुमारी बैंकले कुलेश्वर र धुम्बाराहीमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंक, टंगालको अप्रिकस क्याफे र ठमेलको ठमेल मोमोतारू रेस्टुरेन्ट बीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि ‘युरोमोनी अवार्ड फर एक्सिलेन्स २०२३’ बाट सम्मानित भएको छ।