न्याय दिलाउन राज्यले वास्ता गरेन
दुई वर्षअघि १३ नेपाली सुरक्षागार्ड मारिने गरी अफगानिस्तानमा भएको आतंककारी हमलापछि सुरक्षित सवारी साधन र पाश्रिमिक बढाउनुपर्ने माग राखेका कारण निकालिएका नेपालीले आफूहरु अन्यायमा पर्दा पनि न्याय दिलाउन राज्यले वास्ता नगरेको गुनासो गरेका छन्।