शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को संसदमा सम्बोधन गर्दै अब कोही पनि नेपाली गरीब नहुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को संसदमा सम्बोधन गर्दै अब कोही पनि नेपाली गरीब नहुने बताएका छन्।
भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्। भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्।
गत आर्थिक वर्षमा जनसंख्या तथा वातावरण मन्त्रालयका अधिकृतदेखि सचिवसम्मका ४२ कर्मचारीले ६९ पटक ३७ राष्ट्रको भ्रमण गरे। एक वर्षमा ३ सय ६५ दिन हुन्छ तर अवलोकन, अध्ययन, सेमिनार, वर्कसप, बैठक आदिका नाममा सो मन्त्रालयका ४२ कर्मचारीले आर्थिक वर्ष २०७३/७४ मा विदेश भ्रमणमा बिताएको कुल दिन जोड्दा ४ सय ४५ पुग्छ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताए।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्धि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन। चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभीसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाइएको छैन।
सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले अवैध रुपमा नेपाल भित्रिएका मोबाइल ह्यान्ड सेट तत्काल बन्द गराउने प्रक्रिया अघि बढेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन्। प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिए।
सरकारमा जानै लागेको संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल एमाले,माओवादी केन्दसँग तीनवटा मन्त्रालय,एक राज्यमन्त्री र उपसभामुख पद मागेको छ।
दार्चुलाको उत्तरी व्यास गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै अनेक समस्या देखिए पनि राज्यको उपस्तिथी नदेखिँदा सधैं समस्याद देखिने गरेको छ।
प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका हुन्।
सीमा क्षेत्रमा ठूलो जनसंख्या बसोबास गरे पनि राज्यका तर्फबाट भने न्यूनतम सेवासुविधा प्रदान गरिएको छैन । प्रायः नाका क्षेत्रमा प्राथमिक तहभन्दा माथिका विद्यालय तथा भरपर्दो उपचार सेवा पाउने स्वास्थ्य संस्था छैनन् । भगवानपुर गाउँपालिकाको सीमावर्ती ठाढीका स्थानीय विद्युत महसुल बुझाउन लहान धाउनुपर्छ ।
नेपाल रेडक्रस सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बाैं रुपैयाँ खर्च गरेको पाइएको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद््को स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नवीकरण गरको पाइएको छ । रेडक्रसका यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन्।
दुईदिने नेपाल भ्रमणका क्रममा अपराह्न काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई अर्थ राज्यमन्त्री उदयसम्शेर राणाले स्वागत गरेका छन्।