सिद्धान्तहीन गठबन्धनको सिद्धान्त
न सिद्धान्तमा समानता न त कार्यक्रममै। प्रष्टतः यो गठबन्धनको मूल चासोको विषय सत्ताशक्ति हो।
न सिद्धान्तमा समानता न त कार्यक्रममै। प्रष्टतः यो गठबन्धनको मूल चासोको विषय सत्ताशक्ति हो।
'डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना नआएसम्म ढुक्क हुने अवस्था भने छैन, किनकी नेपालको पर्यटन बजार अनिश्चित बन्दै गएको छ।’
एमाले र माओवादीको पार्टी एकता राजनीतिक मिसावटमात्र भयो, जो सत्तामा पुग्न काम लाग्यो तर देश बनाउन काम लागेन। अन्ततोगत्वा फुटेर तीन टुक्रा भएपछि त्यसले सत्तामा ‘देउवा–चरित्र’ लाई नियुक्त गरेको हो।
नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो।
गत असारको पूर्वाद्र्धमै हुनुपर्ने नगरपरिषद् हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरू पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद्सभा दुई फरकफरक विज्ञप्तिले हुने कि नहुनेमा झन् अन्योल थपिएको छ।
कामपासँग समन्वय गरी फोहर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडा पुग्ने बताइएको छ। तत्काल फोहर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ।
बजेट पारित हुने सम्भावना नदेखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहित सत्तापक्षधर सांसदले प्रदेशसभा बैठक बहिष्कार गरेका छन्।
सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्।
हेडवर्क्स र मुख्य प्रवेश मार्ग २–२ वटा र एउटा अस्थायीसहित पाँचवटा पुल बगेको छ। मेलम्चीको विभिन्न खण्डमा करिब ९–१० किलोमिटर प्रवेशमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
१५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्।
गत फागुन २३ गतेदेखि सुरु भएको दोस्रो खोप अभियानअन्तर्गत सरकारले १५ जिल्लाका ५५ वर्षमाथिका सहित देशभरका अन्य जिल्लाका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिक र अन्यलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको थियो।
सर्वोच्चले संसद फेरि पुर्नस्थापना गर्ने निर्णय एक साताभित्र गरे मात्र बजेट संसदमार्फत आउनेछ। नत्र अध्यादेशको विकल्प छैन।
जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट आउनेछ।
नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।
संविधानमा आगामी आर्थिक वर्षका लागि जेठ १५ गते संसद्मा बजेट पेस गर्नुपर्ने व्यवस्था छ। जेठ १५ आउन १९ दिनमात्र बाँकी रहेको अवस्थामा राजनीति अब कसरी अगाडि बढ्छ भन्ने स्पष्ट नभएकाले बजेट अन्योलमा परेको हो।