२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आइपुग्यो ‘अडिएका पाइला’

पढ्दै जाँदा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रका भित्री संसार खुलाएर नजिकबाट लेख्न मिल्छ। उहाँले प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट उपन्यासमा दर्शाउनुभएको छ।

पहाडमा पैह्रो जाँदा हिमाल खुसी साट्छ

पहाडमा पैह्रो जाँदा हिमाल खुसी साट्छ, विजयोत्सव मनाउन तराईले केक काट्छ। एउटा रुँदा अर्को हाँस्ने रीतिथिति बसालेर,भाइभाइमा एकताको डोरी कसले बाट्छ?

लोकपर्व सामा-चकेवा: गाउँमा मनाइँदै, शहरमा हराउँदै

छठ सकिएसँगै मिथिला क्षेत्रमा सामा–चकेवाका गीतले गाउँबस्ती मुग्ध छन्। यस पर्वलाई यहाँका आदिवासीसँगै मधेसी समुदायले आस्था र उत्साहका साथ मनाउँछन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–चकेवा पर्व मनाइन्छ।

जनताको आङमाथि सरकारी टाङ!

सरकार छ र नै देशभित्र थुप्रैथरी आयोग छन्। तिनले गर्नुपर्ने काम–कर्तव्यसम्बन्धी नीतिनियम कानुन निर्माणका प्रतिनिधि भनाउँदालाई सरोकार छैन। सरकारलाई चासो र फुर्सद पनि छैन। मानौं आयोग भन्नु विकासे घाँसको मैदान हो, जहाँ कामकाज नभएका नेताका फेर समाउने साँढे दादाहरू स्वच्छन्द चर्ने गर्छन्, अबाध विचारण गर्छन्।

सांस्कृतिक पहिचान ‘नेपाली टोपी’

‘टोपी’ नेपाली पहिचानको एकवस्त्रीय प्रतीकका रूपमा रहँदै आएको छ। झट्ट हेर्दा ‘टोपी’ टाउकामा मिल्ने रंगीन वा सादा सानो कपडाको तयारी पोसाक देखिन्छ। कपडाको टुक्रा सानो वा ठुलो आकारको हुनुमा त्यति अर्थ रहन्न। त्यसले शारीरिक अंग रक्षाका लागि पुर्‍याउने उपादेयता वा उपयोगको आवश्यकतानुसार महत्त्व पाउँछ।

अनाजमा कला पोख्ने पर्व: सकिमना पुन्हि

प्रकृतिले मानव लगायत हरेक प्राणीको जीवन रक्षाका लागि खाने, लगाउने, बस्ने, पिउने वस्तु उपलब्ध गराएको छ। त्यसैले प्रकृतिको यो अमूल्य योगदानप्रति आभारी हुँदै हरेक चाडपर्व प्रकृति मैत्री बनाइएको हुनुपर्छ।

बेलायतका क्याम्पिङ र क्यासल

प्रकृतिसामु गरिने ध्यान मानसिक स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ। प्रकृतिमा रमाउँदा होस् वा क्याम्पिङमा रात बिताउँदा, मानिसले आफ्नो विगत बिर्सन्छन् अनि आफ्नो ध्यान वर्तमानमा केन्द्रित गर्न सक्छन्। विगतका असफलता, पीडा र गुनासाले हो मानिसलाई तनाव दिने। वर्तमानमा बाँच्न सके तनावबाट मुक्ति मिल्छ।

सहानुभूति

म त्यसकै कसरतमा छु। सबैको सहानुभूति बटुल्दै गए यसपालाको बढुवामा एक नम्बरमा मेरो नाम आउने योग छ रे!

शब्दको गुञ्जन

तर, तिम्रा शब्दले गान्धीकाे सत्याग्रह मदर टेरेसाले घाइतेहरूको घाउ पुरेर शरीर सिएको कथा प्रस्ट पार्छन्, म मान्छु कि तिमी एक देशभक्त हौ र म तिम्रो सन्देश सुनेर आफ्नो मन शान्त पार्छु।

हैसियतको चाबी

भोलिपल्ट बिहान अर्पिता गाउँको कोसेली बोकेर घरबेटीकहाँ गई। यसअघि केही न केही बहाना बनाएर कोसेली लिन आनाकानी गर्ने घरबेटीले यसपालि भने खुसी हुँदै कोसेली लिए।

ठूलो एकादशी

‘आज त ठूलो एकादशी, तिहारको निख्य्रौलो! पञ्चभलादमीको गोलमेच बैठकमा जम्ने होला नि?’ साथीहरूको आग्रह स्वीकार्दै साथीहरूले होटेल बुक गरे ठाउँमा ऊ पनि खुसुक्क छिर्‍यो।

कवि प्रेमप्रसाद भट्टराईका ‘अरब’ लोकार्पण

साहित्यिक पत्रकार संघले कवि प्रेमप्रसाद भट्टराईको कृति ‘अरब’ गीतिकाव्यको लोकार्पण गरेकाे छ।

लोककथा संकलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशनमा ल्याउने भएको छ।

लेकालीलाई ‘संसाक गोपालराज-मैयादेवी साहित्य सम्मान’

संसाक मासिक पत्रिकाले सामुदायिक प्रहरी सेवा केन्द्र टोखा नपा ९ गोगबुंको सभाहलमा संसाक सम्मान-२०८० बाट फरकफरक विधाका साहित्यकारहरूलाई सम्मान गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्