२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए!

मन जाँच्ने बैगुनीको डाक्टर भइदिए,दोषी चस्मा छैनन् आँखा डाक्टर भइदिए। विगत बिर्सी वर्तमानमा कोकोहोलो साथी, आफ्नो गल्ती जाँचिदिने डाक्टर भइदिए।

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ!

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।

विभेदना

बाघले भन्यो, ‘हामी त जनावर हौं। यो लोकतान्त्रिक जंगलमा मान्छे जस्तो जातीय विभेद र असमानताको कुरा गर्न मिल्छ र?’

तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ!

सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हुन्छ।

नदीझैं सलल्ल बगेको ‘नदीको राजमार्ग’

नदीको राजमार्गले खासगरी लघुकथाको मार्गमा आफ्नो छुट्टै राजमार्ग तय गरेको छ। पोखरेली साहित्य आकाशमा यस लघुकथाको संग्रह उसमाथि पर्यावरणीय चेत सहितका कथाहरूले दीपक समीपको छुट्टै राजमार्ग तय गर्ने निश्चित छ।

मंगोलियन हार्टले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने

समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ।

मायामोह

आज,सबै थोक भए पनि केही नभए जस्तो, फरक छ, हिजोको माया - पसिनामा थियो ,आजको माया पैसामा छ। हिजोको माया विश्वासमा थियो, आजको माया बैंसमा छ।

गीतकार पाण्डेको ती नयन शराबी सार्वजनिक

चर्चित गीतकार त्रिविक्रम पाण्डेको नयाँ गीत ती नयन शराबीको श्रब्यदृश्य ९भिडियो० एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

गेटवे एकेडेमी तेस्रो

गेटवे एकेडेमी, बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) र विद्या विकास बुधबार प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा तेस्रो भएका छन्।

आफ्नाे सोह्रौं स्थापना दिवसमा सुरभिले अर्पियाे पुरस्कार

सुरभि साहित्य प्रतिष्ठानले आफ्नाे सोह्रौं स्थापना दिवस तथा १५७ औं आख्यान वाचन कार्यक्रममा १० साहित्यकारलाई अभिनन्दन, सम्मान र पुरस्कार अर्पिएको छ।

कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ!

कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ,फर्केका हुन्छन् यात्री देउताको दर्शन गरेर। जो देखिरहेछ सामु भोकले तड्पेका मान्छे,उहीं पुण्य कमाउँछु भन्छ चरू हवन गरेर।

कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित

साहित्यिक पत्रकार संघले कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गरेकाे छ।

गीतकार अगम विकरालको ‘यादको मूर्च्छना’ लोकार्पण

रावासावा प्राज्ञिक समाज नेपालले गीतकार अगम विकरालको ‘यादको मुर्च्छना’ गीतसंग्रहको लोकार्पण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्