१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाल–भारत सम्बन्धका शृंखला

प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणको कुनै ठोस उपलब्धि देखिन्न। नेपालको राष्ट्रिय हितलाई बोक्ने उपरोक्त कुनै अजेन्डालाई तार्किक निष्कर्ष दिने गरी उनले वार्ताको टेबुलमा पेस गरेको पाइएन।

‘माेदी जी नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा छन् ’

प्रधानमन्त्री पुष्पकमल दाहाले भारतको चारदिने औपचारिक भ्रमण गरी आज स्वेदश फर्केका छन । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् ।

प्रधानमन्त्री दाहाल आज नयाँ दिल्ली जाँदै

नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमणका लागि त्यसतर्फ जाँदै छन्।

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्णः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

आरएसएस र नेपाल–भारत सम्बन्ध

सबैलाई थाहा भएकै कुरा हो– अहिले भारतमा कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघबाट निसृत भारतीय जनता पार्टीका प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले आफ्नो दोस्रो कार्यकाल पूरा गर्दैछ। यो संघको स्थापना सन् १९२५ मा केशवराव बलिराम हेडगेवारले नागपुरमा स्थापना गरेका थिए । उनी संघको पहिलो प्रमुख अर्थात सरसंघचालक भए । पचास हजार भन्दा बढी शाखा भएको यस संगठनलाई विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठनका रूपमा पनि लिइन्छ।

संकटका बेला साथ

नेपालीमा एउटा भनाइ छ, ‘जतिसुकै विवाद किन नहोस्, संटकका बेला सघाउने पहिलो छिमेकी नै हुन्छ।’ यो भनाइ व्यक्ति वा समाजका हकमा मात्र नभएर मुलुकहरूका बीचमा पनि लागु हुन्छ। त्यसको एउटा उदाहरण हो नेपाल–भारत सम्बन्ध।

नेपाली सीमासम्म सडक बनाउँदै भारत

नेपाल–भारतको सीमाना चिवाभञ्याङसम्म भारतले सडक निर्माणको काम अघि बढाएको छ। नेपालसँग सिधा सम्बन्ध स्थापना गर्ने गरी सिक्किम सरकारले सडक निर्माणको कामलाई गति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्