सीमापार तस्करी नियन्त्रणमा गृहमन्त्री गुरुङले मागे सांसदहरूको सुझाव
बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए।
ज्ञापनपत्रमा जग्गाको नापजाँच कार्य सम्पन्न भइसकेको र लामो समयदेखि भोगचलन हुँदै आए पनि हालसम्म लालपुर्जा नबनेको उल्लेख गरिएको छ।
सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरघरमा पुर्याउन थालिएको छ ।
सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताएका थिए।
कम्तीमा पाँच हेक्टर क्षेत्रफल र कम्तीमा १० प्रजातिका वन्यजन्तु राखिने चिडियाखाना वा प्राणी उद्यानलाई ‘साना चिडियाखाना’ नामकरण गर्न प्रस्ताव गरिएको छ ।
यस परियोजनाअन्तर्गत सातै प्रदेशमा कम्तीमा २० वटा अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्ने लक्ष्य राखिएको छ।
मन्त्री सुनिल लम्सालले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललाई प्रचलित कानुनअनुसार स्वचालित भाडा समायोजन प्रणाली (अटोमेटिक फेयर एडजस्टमेन्ट सिस्टम) कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
यतिबेला सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पुराना तीन सय १४ र नयाँ तीन हजार नौ सय १२ उजुरी न्यायको पर्खाइमा छन् ।
उदयपुरमा शुक्रबार भएको फरकफरक २ दुर्घटनामा परि बेलका र चौदण्डीगढीका एक–एक जनाको मृत्यु भएको छ। अन्य २ घाईते भएका छन् ।
इरानले युद्धविराम अवधिभर होर्मुज नाका खुला गर्ने जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा लागू भएको युद्धविराम अवधिभर होर्मुज नाका पूर्ण रूपमा खुला रहने बताएका छन्।
दलको नेता छान्न गठित निर्वाचन समितिले शुक्रबार सिंहदरबारमा सांसदहरूसँग छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न सकेन।
लामो समयदेखि चर्चामा रहेको यो विवाद अब अदालतको निर्णयतर्फ प्रवेश गरेको छ, जसले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई थप चासोको केन्द्र बनाएको छ।
बिस्केट जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भए पनि यो दिन भने नगरभरि सबैतिर जात्रा चल्ने हुन्छ ।
श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ ।
समितिका सूचना अधिकारी नवीन निरौलाका अनुसार करिब २६ महिनाको अवधिमा सङ्कलित ६७ तोला सुन र ४३ किलोग्राम चाँदी रिफाइन गरिएको छ ।