१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा

जुम्लाको हिमा गाउँपालिका– २ ओदीमा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थी पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्।

कृषिमा आधुनिकीकरण गर्ने गरी कृषि नीति बनाइरहेका छौँः मन्त्री ज्वाला

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छिन्।

बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन

बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी,भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन्।

जुम्लामा मार्सी धानको बिउ राख्दै विशुवा पर्व मनाइयो

जुम्लाका किसानले मार्सी धानको बिउ बेर्नामा राखेका छन्।चैत महिनालाई मार्सी धानको बिउ राख्ने विशेष महिनाको रुपमा लिइने गरिन्छ।

सहकारी ठगीमा श्रममन्त्री अर्याल पनि?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागिरहेको बेला सोही पार्टीका अर्का उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएका छन्।

सकियो महिला नेतृत्व कृषि सम्मेलन

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।

कृषि सिपले आत्मनिर्भर हुँदै विद्यार्थी

पहिलो चरणमा ६ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन्।

किताब बेच्दै सन्धिखर्क पुगे महाविर पुन

वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनार्थ महाविर पुन आफैंले लेखेको पुस्तक बिक्री गर्दै जिल्ला–जिल्ला हिंडिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्