१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भैरहवामा आइसिपी निर्माणले बल्ल गति लिंदै

नेपाल–भारतबिच सम्झौता भएको १८ वर्षपछि बल्ल रूपन्देहीको बेलहिया नाकामा बनाउन लागिएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणले गति लिन थालेको छ।

उद्घाटनको हतारो सञ्चालनमा ढिलाइ

नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ।

नेपालगन्ज आइसिपीको काम २० प्रतिशत

नेपालगन्ज नाकामा निर्माणाधीन आइसिपी (एकीकृत भन्सार जाँच चौकी) को काम अहिलेसम्म २० प्रतिशत सकिएको छ।

प्रदेश २ मा तस्करराजः सीमाबाट सेटिङमा तस्करी

नेपालबाट भारत तस्करी हुनेमा एउटा आइटम थपिएको छ, इन्घन। अहिले वीरगन्जदेखि सप्तरीसम्मका सीमावर्ती क्षेत्रमा इन्धनको भारत तस्करी फस्टाएको छ। भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ। नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रूपैयाँ महँगो पर्छ। त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो।

आइसिपी निर्माणको प्रतीक्षामा भैरहवा

अर्बौको मालसामान आयात निर्यात हुने नाकाहरूमा समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले नेपाल र भारतबीच २०६४ मा एकीकृत जाँच चौकी ‘आइसिपी’ निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएको १३ वर्ष हुँदा पनि भैरहवामा चौकी निर्माणको काम सुरु भएको छैन।

रसुवागढी आइसिपीः चीनसँगको व्यापारमा कोसेढुंगा

भनिन्छ, समस्या सिर्जना भएपछि समाधानका लागि अनेकौं बाटा खुल्छन् । उत्तरी छिमेकी चीन जोड्ने नेपालको दोस्रो प्रमुख नाका रसुवागढीको हकमा पनि यही उक्ति चरितार्थ भएको छ । २०७१ मा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि सरकारले विकल्पका रुपमा यो नाकाबाट व्यापारिक कारोबार सुरु गरेको थियो ।

रसुवागढी आइसिपीको ५० प्रतिशत काम सकियो

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५० प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको दुई वर्षमा उक्त प्रगति भएको हो।

नेपालगन्ज नाकामा बन्न थाल्यो आइसिपी

नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगन्ज नाकामा आइसिपी (एकीकृत भन्सार जाँच चौकी) निर्माण कार्य सुरु भएको छ । भारत सरकारले सन् २००५ मा नेपालको बिराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आइसिपी निर्माण गरिदिने सहमति जनाएको थियो । बिराटनगर र वीरगन्जमा भने आइसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

नेपालगन्ज नाकाको आइसिपी निर्माण अन्योल

पूर्वी नाकामा रहेको आइसिपी सञ्चालनमा आइरहँदा नेपालगन्ज नाकाको आइसिपी निर्माण भने ओझेलमा परेको छ। उक्त नाकामा अझैसम्म पनि निर्माण गर्ने सुरसार छैन।

आइसिपीपूर्ण क्षमतामा चलाउने तयारी

वीरगन्ज नाकाको सबै कार्गो सिर्सियास्थित एकीकृत जाँचचौकी(आइसिपी) को बाटो रक्सोल आवागमन गराउने तयारी भइरहेको छ।

भैरहवाको आइसिपी अलपत्र

एकै पटक सम्झौता भएका दुईवटा भन्सार नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आइसक्दा देशकै दोस्रो ठूलो नाका भैरहवामा भने आइसिपी निर्माणको सुरसारै गरिएको छैन।

चार दिन लाग्ने काम चार घन्टामा

प्रधानमन्त्री केपीओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगर–१८,बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे।

नेपालगन्ज भन्सार नाका अस्तब्यस्त

एकीकृत भन्सार जाँच चौकी (आइसिपी) समयमा निर्माण नहुँदा पश्चिम तराईको मुख्य नेपालगन्ज भन्सार नाका अस्तब्यस्त बनेको छ। भन्सार जाँचपास गराउने ट्रक, ट्यांकर तथा कन्टेनर मुख्य सडकमै रोकिँदा उक्त नाका अस्तब्यस्त बनेको हो। मालसामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौं ट्रक, ट्यांकर तथा कन्टेनर आवत–जागत गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्