१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

एकीकृत समाजवादी निकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

शुक्रबार रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।

मधेशप्रदेशका दुई जना स्वतन्त्र सांसद जसपा प्रवेश

मधेस प्रदेशबाट निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ: अध्यक्ष नेपाल

सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पु¥याउने बताएका हन्।

जसपामा खटपट

पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच विभिन्न मुद्दालाई लिएर मतभेद बढ्न थालेको हो।

बिरालोले दुध ढुकेझैँ, संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरू ढुकेर बसेका छन्ः सांसद चौधरी

शनिबार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्।

सभामुखमा जसपाले देवराज घिमिरेलाई मत दिने

बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको संसद बैठकमा बोल्दै जसपा नेता प्रकाश अधिकारीले घिमिरेलाई मत दिने बताएका हुन्।

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन्।

जसपा संसदीय दलको बैठक बस्दै

जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको थियो।

जसपाको संसदीय दलको बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भएको छ। मंगलबार दिउँसो पार्टी कार्यालयमा बैठक बस्ने भएको हो।

जनवादबाट समाजवाद उन्मुख अर्थराजनीति

विश्वमा अहिले सीमित समूहले मिलिजुली खाने विकृत पुँजीवादी मोडेल (क्रोनी क्यापटलिज्न्म) अथवा मतियारको अर्थराजनीतिको अभ्यास बढ्दै गएकाले साधन र स्रोतमाथि राज्यको कम र व्यक्तिको पकड बढ्दै गएको देखिन्छ।

मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग

आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो। मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ।

पार्टी एकताअघि सहकार्य

एकीकरणका लागि दुवै पार्टीले वार्ता समिति बनाएका छन्। वार्ता समितिका सदस्यहरूले पहिलो चरणमा कुराकानी गरेका छन्।

घनश्याम भुसाललाई एकीकृत समाजवादीले भन्यो: छिट्टै पार्टीमा आबद्ध हुनोस्

समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्