८ वैशाख २०८१ शनिबार
राजनीति

जसपाको संसदीय दलको बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भएको छ। मंगलबार दिउँसो पार्टी कार्यालयमा बैठक बस्ने भएको हो।  

बैठकमा वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। 

प्रकाशित: ३ माघ २०७९ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App