७ वैशाख २०८१ शुक्रबार
राजनीति

घनश्याम भुसाललाई एकीकृत समाजवादीले भन्यो: छिट्टै पार्टीमा आबद्ध हुनोस्

नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई पत्र पठाउँदै छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरेको छ।

समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।

'पार्टी निर्माण सम्बन्धी तपार्इँले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन्। त्यसैले तपाइँ अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ', पत्रमा भनिएको छ। 

यस्तो छ पत्र

प्रकाशित: २८ पुस २०७९ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App