अमेरिकामा बस दुर्घटनाको समाचार संकलन गरिरहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
दुर्घटनाग्रस्त हेलिकप्टर एनबीसीको ‘न्युजचोपर ४’ रहेको र एन्जल सिटी एयरले सञ्चालन गर्दै आएको पुष्टि भएको छ। हेलिकप्टर बस दुर्घटनाको समाचार संकलन गर्न खटिएको थियो।
दुर्घटनाग्रस्त हेलिकप्टर एनबीसीको ‘न्युजचोपर ४’ रहेको र एन्जल सिटी एयरले सञ्चालन गर्दै आएको पुष्टि भएको छ। हेलिकप्टर बस दुर्घटनाको समाचार संकलन गर्न खटिएको थियो।
बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ।
बैठकले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा निर्णय गर्नेछ।
कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको छटपटी झन्-झन् बढ्दो छ।
अनुगमन समितिको प्रतिवेदन प्राप्त भएसँगै प्रतिवेदनमा उल्लेख भएका विषयमध्ये प्रशासनिक हिसाबले तत्काल गर्नुपर्ने काम मन्त्रालयले तत्कालै अघि बढाउने भएको छ।
सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान विद्युत् सर्ट भएर आगलागी भएको छ। आगलागीबाट फाँटमा रहेका टेबल, कुर्सीसहित तीन वटा कम्प्युटरमा क्षति पुगेको छ।
क्यामरुनका पूर्वफुटबल खेलाडी तथा क्यामरुन फुटबल महासंघका अध्यक्ष सामुएल एटो’ओमाथि लागेको कथित आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न एसोसिएसन अफ एमेच्योर फुटबल क्लब्स अफ क्यामरुन (एसीएफएसी)ले माग गरेको छ।
देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले भ्रमण रद्द गरेका हुन्।
नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्नो छोराको भविष्य र आफ्नो आत्मसम्मानका लागि कानुनी बाटो रोज्ने जनाएकी छिन्।
सरकारले निजामती सेवा ऐनको मस्यौदामा सहमतिका लागि लोकसेवा आयोगमा पठाएको छ।
अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ।
यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ। मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ।