नवनिर्वाचित सभामुख अर्यालकाे शपथ आइतबार
सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ।
सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ।
मन्त्रालय मातहतका विभाग र कार्यालयलाई बिचौलिया निषेधित क्षेत्र बनाउन निर्देशन दिएको हो।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् ।
सर्वोच्च अदालतले वार्षिक परीक्षा अगावै नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु नगर्न निजी विद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।
प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।
साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन-तीन तथा ओमानमा एक जना पक्राउ परेका मन्त्रालयले जनाएको छ।
अवैज्ञानिक, अव्यवहारिक र अवस्तुबादी निर्णयले निजी सञ्चारमाध्यमहरु प्रत्यक्ष प्रभावित हुने निश्कर्ष महासंघले निकालेको छ ।
पहिलो विमान काठमाडौंबाट आज (शुक्रबार) राति ११ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने र उक्त विमान दुबईबाट शनिबार बिहान स्थानीय समय अनुसार ४ः१० बजे काठमाडौंका लागि उड्ने छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिका उपसभापति रहेका उनी रास्वपाको सदस्यता त्याग्दै सभामुख बन्नेछन् । यसअघि गृहमन्त्री बन्ने भन्ने चर्चाकाबीच अर्याल सभामुख बने ।
विशेष अदालतबाट तत्कालिन डिएसपी रमेशबहादुर सिंहलाई दोषी ठहर गरी८ महिना कैद सजाय सुनाइएको थियो । त्यसपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत गएका थिए ।
उनले विभिन्न प्रदेशका समस्या बुझ्न सांसद्हरुसँग छलफल गरिरहेका छन्।
कमला-ढल्केवर-बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई पक्राउ गरिएको हो ।
ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले यो अफर संचालनमा ल्याएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य कारबाहीको चेतावनी दिएका केही घण्टामै यस्तो आक्रमण भएको हो ।