प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गण्डकीप्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा सांसदहरूसँग छलफल भइरहेकाे हाे।
उनले विभिन्न प्रदेशका समस्या बुझ्न सांसद्हरुसँग छलफल गरिरहेका छन्।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन् ।
प्रकाशित: २० चैत्र २०८२ १६:२१ शुक्रबार





