२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

मृत्यु हुनेमा बारा जिल्लाको सिमरा बस्ने २६ वर्षीय श्यामसुन्दर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिए।

काठमाडौं परिसरका डीएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोनामुक्त मल्लको अनुभव : ‘अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु ज्यान गुमाउनुजस्तै’

‘समयमै उपचार गर्दा कति फरक पार्दछ जिन्दगीमा भन्ने महसुस गरेको छु, ‘सबैलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गर्छु’ मल्लले थपे। उनले अस्पतालमा आफ्नो उपचारमा कुनै कमी नभएको भन्दै उपचारमा संलग्न सबैलाई धन्यवादसमेत दिए।

सिन्धुलीमा संक्रमितको शव जलाइसकेपछि घाट पखाल्नुपर्ने

सिन्धुलीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाइसकेपछि घाटलाई पानीले अनिवार्य पाखाल्नुपर्ने भएको छ।

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंगलवार विहान ६ बजे आसपासमा जिपको ब्रेक फेल भई कर्णाली राजमार्गबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता ईन्द्रजित सुनारले जानकारी दिएका छन्।

उपप्रमुख चौधरीको कोरोनाबाट मृत्यु

सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए।

अक्सिजन र बेड अभावमा मृत्युदर बढ्यो

रूपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। अस्पतालहरूमा अक्सिजन र शय्या अभावमा संक्रमितको मृत्युदर बढेको हो। पछिल्लो १० दिनमा यहाँका कोभिड अस्पतालमा उपचाररत एक सयजना संक्रमितको मृत्यु भएको छ।

भारतमा दैनिक संक्रमण र मृत्युमा केही कमी

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन्।

अक्सिजन नपाएर ज्यान गुमाउँदै संक्रमित

कैलालीमा नयाँ भेरियन्टसहितकाे कोरोना संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ ।

उपचार अभावमा धेरैको मृत्यु

विज्ञका अनुसार नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भए पनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिन्छ।

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।

सेती अस्पतालमा ८ जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको मृत्यु

पिसिआर रिपोर्ट नआउँदै दुई जनाको शुक्रबार मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

१५ दिनअघि बुवाको मृत्यु, छोरा बुहारी पनि रहेनन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका १ सिनाम पुख्र्यौली घर भइ हाल संघीय राजधानी कपन बस्दै आएका एकैघरका तीन सदस्यको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्