१४ आश्विन २०८१ सोमबार
image/svg+xml

टुँडिखेलमा नेफ्टा अवार्ड हुने

चलचित्र प्राविधिक संघले आयोजनामा दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड आगामी चैत १५ मा हुने भएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक चलचित्र प्राविधिक संघले टुँडिखेलमा अवार्ड आयोजना गर्न लागेको जानकारी दिएको थियो।

चट्याङमा परी ज्यान गुमाएका नेताको स्मृतिमा खेलकुद प्रतियोगीता

खोटाङमा चट्याङ लाग्दा ज्यान गुमाएका एक नेताको स्मृतिमा खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीताको तयारी गरिएको छ। चट्याङ लाग्दा २०७० साल असोज ७ गते राति ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ढकमसेर राईको स्मृतिमा आगामी पुस २६ गतेदेखि २९ गतेसम्म खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीता गर्न लागिएको हो।

सागमा स्वर्ण जित्ने सिन्धुपाल्चोकका तीन खेलाडी सम्मानित

१३ औं दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने सिन्धुपाल्चोकका तीन खेलाडी सम्मनित भएका छन्।

टुँडिखेलमा ल्होसार : सांस्कृतिक दृष्टिकोण

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको टुँडिखेलप्रतिको बुझाइ यहि हो।

जब पदक जित्दा रुन मन लाग्यो...

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा आयुषा शाक्यले तेक्वान्दोतर्फ स्वर्ण जितेपछि उनलाई रुन मन लाग्यो । जित हासिल गरेलगत्तै उनी आफ्ना पति दीपक विष्टको अँगालोमा बेरिइन् र आँशु खसालिन् । उनका पति दीपक पनि कम भावुक भएनन् ।

ऊ मानव कसरी हुन्छ ?

राजनीति विकृत रहेसम्म कुनै पनि क्षेत्र सुसंस्कृत बन्न सक्दैन। तीन सहरको फोहोर टुँडिखेलमा थुपारेर स्वच्छ, सफा र हराभरा काठमाडौंको कल्पना गर्न सकिँदैन।

वाम्बाको गोलमा जावलाखेललाई अंक, मनाङ शीर्षमा

जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्दा बिहीबार संकटा क्लबलाई बराबरीमा रोकेको छ।

पदक बिजेता खेलाडी सम्मानित

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पदक बिजेता गाउँका दुई खेलाडीलाई लिसंखु पाखर गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ। गाउँपालिकाले बुधबार अत्तरपुरमा कार्यक्रम राखी उनीहरुलाई सम्मान गरेको हो।

खेलकुदमन्त्रीसँग अपेक्षा

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) भर्खरै सम्पन्न गरेको छ। जुन परिस्थितिमा यो खेलकुद प्रतियोगिता सफलतासाथ सम्पन्न भएको छ र जुन उपलब्धि देशले हासिल गरेको छ, त्यसमा कुनै पनि सचेत नेपाली गौरव नगरी रहन सक्दैन। घरेलु मैदानको फाइदा जुनसकै मुलुकले पनि आयोजकका रूपमा लिने गरेका छन् र स्वाभाविक रूपमा दोस्रो वरियतामा आउने देशहरूलाई उछिन्दै दोस्रो स्थान हासिल गरेका उदाहरण दक्षिण कोरिया तथा अस्ट्रेलियालाई लिन सकिन्छ।

२०१९ विशेष वर्ष: कोहली

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखला जितेसँगै भारतका कप्तान विराट कोहोलीले वर्ष २०१९ भारतीय क्रिकेटका लागि ‘विशेष वर्ष’ रहेको प्रतिक्रिया दिएका छन्। भारतले आइतबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले हराउँदै तीन एकदिवसीय खेलको शृंखला २–१ ले जितेको हो। कोहलीले ८५ रनको महत्वपूर्ण योगदान दिएका थिए।

विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुई विद्यालयका ५० विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय खेलाडी कसलाई भन्ने?

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने भन्ने विषयमा कुरा नमिल्दा लम्बिएको छ।

बुटवलमाथि चितवनको फराकिलो जित

चितवन राईनोजले दोस्रो खेल जित्दै ४ अंकसहित दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिगको शीर्ष स्थानमा छ। बिहीबार बुटवल ब्लाष्टर्सलाई ११९ रनले पराजित गर्दै शीर्षस्थानमा रहेको चितवनका लागि घरेलु मैदानमा करण केसीले उत्कृष्ठ बलिङ गरे। केसीले बुटवलका व्याट्सम्यानलाई सस्तैमा पभेलियन पठाएपछि फराकिलो जित सम्भव बन्यो।

थ्रीस्टार र जाउलाखेल बराबरीमा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।

सागमा स्वर्ण जित्ने खेलाडीलाई जिल्लामा भव्य स्वागत

दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन्। सन्धिखर्क–१२, डिभर्ना घर भई हाल काठमाडौं बस्दै आएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजासहित स्वागत गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्