१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बास्केटबल खेलाडी सम्मानित

भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्वविद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

हिमालयन शेर्पासँग पुलिसको बराबरी

अनुभवी खेलाडीको वर्चस्व रहेको विभागीय टोली नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै कतार एयवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरुआत गरेकाे छ।

अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने ?

खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो। समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिए।

अन्तर्राष्ट्रिय खेलाडीको मान्यता सबैलाई दिन सकिन्नः मन्त्री विश्वकर्मा

खेलकूद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ।

विमानस्थलमा अध्यागमनले रोक्याे प्रशिक्षक र खेलाडी

नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन्। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि सुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिए।

अकुपाईं टुँडिखेलः शनिबार खुलामञ्चको सरसफाई गरियो

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ। अभियानको छैठौँ हप्तामा 'सफा, स्वच्छ खुला मञ्च कायम गरौँः खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो।

खेल प्रशिक्षक नियुक्ती गर्दै नगरपालिका

खेलकुदको व्यवसायीक विकासका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खेल प्रशिक्षक नियुक्तीको प्रकृया थालेको छ। फुटबल र करातेको व्यवसायीक बिकासका लागि नगरपालिकाले दुई प्रशिक्षक नियुक्तीको प्रकृया सुरु गरेको हो।

सागमा विजेता खेलाडीहरुलाई एनआरएनको बधाई

हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सागमा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ।

खेलकुदले मित्रता बढायो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) ले सार्क देशबीच मित्रता बढाएको बताएका छन्। उपचारपछि प्रधानमन्त्री निवासमा आराम गरिरहेका ओलीले मंगलबार साग समापन समारोहलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने सागको ठूलो महत्व भएको बताए।

कुटपिटको विरोधमा पत्रकारको प्रदर्शन

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्।

पत्रकार कुटिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका लागि दशरथ रंगशाला पुगेका सञ्चारकर्मी सुमन चापागाईमाथी प्रहरीबाट भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ। महासंघको एसोसिएट प्रदेश र रिपव्लिका शाखाले एक विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाही गर्न माग गरेको छ। ।

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्