८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रविलाई थाहा चाहिँ के छ त?

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’

‘बिचरा’ प्रधानमन्त्री !

जब जनतामाझ नेतृत्वको खराब ‘इम्प्रेसन’ पर्छ, सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन्। यस्तै प्रतिक्रियाको सिकार भएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।

भारतीयसहित सरकारको कालो सूचीमा थप दुई कम्पनी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: अपराजित एपिएफ प्लेअफमा

अपराजित टोली एपिएफले बुधबार जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा स्थान बनाउँदा कोसी र सुदूरपश्चिम प्रदेशले पनि सम्भावना बलियो बनाएका छन्।

कोसी र एपिएफ प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफमा

सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं जित निकाल्दै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ।

साँझ ६ बजे बस्नेगरी समाजवादी मोर्चाको बैठक सकियो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

प्रम कप क्रिकेटः कर्णालीमाथि एपिएफको जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हात पारेको छ।

एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती

काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ।

पूर्वाधार निर्माणको काम ‘ब्यारेक मोडेल’मा

सरकारले पूर्वाधार तथा विकास निर्माणको काम कम्तिमा दुई सिफ्टको प्रत्याभूति हुने गरी सकेसम्म ब्यारेक मोडेलमै लैजाने गरी नीतिगत व्यवस्था गर्ने भएको छ।

ज्येष्ठ नागरिकको नैतिक दर्शनले राष्ट्रको हितमा मार्गदर्शन गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका छन्।

‘अब सरकारको कार्यशैली बदलिन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एक वर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।

मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्।आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्