८ वैशाख २०८१ शनिबार

सभामुख पेलोसी मलेसियामा, ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमा तनाव

सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले उनी आज राति ताइपेइ पुग्ने समाचार सार्वजनिक गरेका छन्। सभामुख पेलोसी ताइपेइ पुगेमा २५ वर्षभन्दा बढी समयपछि त्यहाँको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुनेछ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पूरा हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

अमेरिकी संसद भवन आक्रमणमा परि मृत्यु हुनेको संख्या चार पुग्यो

अमेरिकाको वासिङ्टन डिसीमा भएको हिंसामा परि चार जनाको मृत्यु भएको छ। भने ५२ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये ४७ जनाले कर्फ्यु उल्लंघन गरेका थिए। बिना इजाजतपत्र निषेधित हातहतियार बोकेका कारण उनीहरुलाई पक्राउ गरिएको थियो।

अमेरिकी संसदमा ट्रम समर्थकको जात्रा (फोटोफिचर)

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा प्रवेश गरी तोडफोड र आक्रमण गरेका छन्। वासिङ्टनको क्यापिटल भवनमा अमेरिकी कांग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस भइरहेका बेला ट्रम्पका समर्थकहरुले सांसदभित्र दंगा मच्चाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्