२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml

संसद् अधिवेशन ९ दिनमै अन्त्य, ६ वटा बैठक

यही चैत १९ गते सुरु भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन मात्रै ६ वटा बैठक बसेर अन्त्य हुन लागेको हो।

संसदीय समिति सभापतिको निर्वाचन वैशाख ४ गते

सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको प्रतिनिधि सभाको बैठकमा समिति गठन गर्दै सभापतिको निर्वाचनको मिति तय गरेका हुन्।

बलात्कार आरोप लागेका कलाकार बले हाजिरी जमानीमा रिहा

चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका उनी आज (शुक्रबार) हाजिरी जमानीमा रिहा भएका हुन्।

साढे तीन लाख पेन्सनकर्ताको समस्या अन्त्य, ई-पेन्सन प्रमाणिकरण सुरु

यससँगै साढे तीन लाख पेन्सनकर्ताको दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ।

संसदीय सुनुवाइ समिति गठन

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनको प्रस्तावलाई सभाले स्वीकृत गरेको छ।

बढ्यो बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा

प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनमा भाडा वृद्धि कार्यान्वयनमा आएको हो।

उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उनी निर्वाचित भएकी हुन्।

काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधनको भाडा नबढ्ने

समितिका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि मुख्य कारणका रूपमा उल्लेख गरिएको छ। यद्यपि विद्युतीय सवारी साधनको भाडादर भने यथावत् राख्ने निर्णय गरिएको छ।

चितवनमा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो, ८५ प्रतिशत नागरिक बिमामा आबद्ध

स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक रमेश धमलाले जिल्लामा आठ वटा प्रथम सेवा विन्दु र पाँच वटा रेफरल केन्द्र सञ्चालनमा रहेको जानकारी दिए ।

नेपालकी कान्छी उपसभामुख रुबीकुमारी ठाकुर

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । मतविभाजन प्रक्रियाबाट राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर उपसभामुख चयन भइन् ।

उपसभामुखमा लामाले पाइन् राप्रपाको मात्र मत

राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ।

कुर्सी होइन, जिम्मेवारी महत्वपूर्ण : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले मन्त्री स्तरबाट गर्नुपर्ने काम आफूले गर्ने र अन्य तहबाट हुने काम आफ्नो जिम्मेवारीअनुसार परिणाम देखिने गरी कार्य गर्न मातहतका अधिकारीहरुलाई निर्देशन दिए।

राप्रपाकी लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत भएको छ ।

उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन

उनीहरुले निर्वाचित भएपछि उपसभामुख ठाकुरले तटस्थ, निष्पक्ष र सन्तुलित रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्