१० आश्विन २०८१ बिहीबार
image/svg+xml

त्यो रुकुम, यो रुकुम

माध्यमिक तहमा अध्ययन गर्दाताका हाजिरीजवाफ प्रतियोगितामा सोधिन्थ्यो, ‘५२ पोखरी, ५३ टाकुरीको जिल्ला कुन हो ?’ आफ्नो जिल्ला (रुकुम) को पहिचान विद्यार्थीले सम्झिरहून् भन्ने हेतुले होला, शिक्षकले यो प्रश्न प्रायः प्रतियोगितामा छुटाउँदैनथे।

‘जनयुद्ध दिवस’ को विषयलाई लिएर शर्मा र थापाबीच कार्यक्रममै 'घोचपेच'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश बृहत् अगुवा कार्यकर्ता भेलामा केही तत्वले गरिरहेका क्रियाकलापले पार्टी विघटनको बाटोतिर गएको बताए।

जनआन्दोेलन कि जनयुद्ध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय गरेको थियो।

भैरव रिसाल पुरस्कृत

युद्धप्रसाद मिश्र प्रतिष्ठानले पत्रकार भैरव रिसाललाई पुरस्कृत गरेको छ। मंगलबार राजधानीमा युद्धप्रसाद मिश्रको ३०औं स्मृतिको अवसरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकार भैरव रिसाललाई २१ हजार रुपैयाँसहित युद्धप्रसाद मिश्र पुरस्कारबाट पुरस्कृत गरेका थिए।

राजाले घोषणा गरेको नगर निर्वाचन विथोल्न गिरिजाप्रसादले आग्रह गर्नुभएको थियो : डा. भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।

नेता फेरिए, जनताको जीवनस्तर फेरिएन

माओवादी कालमा खनिएका बंकर अझै छन्। जनसरकार घोषणा गरेका केही अवशेष अझै बाँकी छन्। गाउँबस्तीमा लेखिएका नारा मेटिएका छैनन्।

गिरिजाप्रसाद कोइरालाले ठूला ठूला आक्रमण गर्न भन्नु भयो : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलन चलिरहेको समयमा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गरिदिन आग्रह गर्ने गरेको बताएका छन्।

‘जनयुद्ध दिवस’ मनाउन संसद स्थगित

कर्णाली प्रदेशसभाको बिहीबारका लागि तय गरिएको संसद बैठक स्थगित भएको छ। नेकपाका सांसद ‘जनयुद्ध दिवस’का कार्यक्रममा सहभागी हुने भएपछि संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।

‘जनयुद्ध दिवस’मा सरिक हुँदै प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन्।

'परिवर्तनका लागि लडाइँ अझै बाँकी छ'

पूर्वरुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी थिइन्। विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन्।

अफगान युद्ध अन्त्यका लागि प्रयास जारी

ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले प्रगति गरिरहेको र तालिबान लडाकू समूहसँग शान्ति वार्ता भइरहेको बताए। ‘हामी अन्ततः अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गरी हाम्रो सेनालाई घर फर्काउन कोशिस गर्दैछौं,’ ट्रम्पले भने।

अमेरिका र चीनका झाँक्री

खम्पा विद्रोहका लागि हतियार, तालिम र पैसा दिएर नेपालका हिमाली जिल्लामा गृहयुद्धको वातावरण बनाउने सिआइएले जरो गाडेरै बस्ने सोच बनाएको देखिन्छ।

'हराइरहेका हजारौंको मृत्यु भइसकेको छ'

श्रीलंकाली राष्ट्रपति गोतबाया राजापक्षेले मुलुकको गृहयुद्धका क्रममा हराइरहेका २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताएका छन्।

प्रचण्डलाई सवा लाख वर्ष कैद !

भर्खरै तत्कालीन माओवादी अध्यक्ष (हाल नेकपा अध्यक्ष) पुष्पकमल दाहालले माओवादी ‘जनयुद्ध’का क्रममा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्