११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लिवियाली युद्धविरामको सम्भावना अझै टरेको छैन : टर्की

लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए।

जनयुद्धमा मारिएकामध्ये ५ हजारको मात्र जिम्मा लिन्छु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताएका छन्। माघीको अवसरमा टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

सिरुटारमा युद्धप्रसादको सम्झना

गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ११२औं जन्मजयन्ती मनाइएको छ। आइतबार युद्धप्रसाद मिश्र प्रतिष्ठानले भक्तपुरको सिरुटारमा उनको जन्मजयन्तीको आयोजना गरेको थियो।

गाउँ फर्केका ‘हिप्पी’

हिप्पी युग अर्थात् सन् १९६० को दशकदेखि सन् १९८० को दशक। युद्धमा होइन, प्रेममा विश्वास गर्ने पश्चिमेली युवा शान्तिको गीत गाउँदै संसारभर घुम्थे। तिनताका काठमाडौं, वसन्तपुर क्षेत्रको झोछें पनि हिप्पीको अखडा बनेको थियो।

युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।

जनयुद्धमा भएका सबै घटनाको जिम्मेवारी म लिन्छुः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताएका छन्।

युद्धले जन्माएका अशोक

मानव इतिहासमा भएका विभिन्न किसिमका द्वन्द्व र युद्धले धेरै भौतिक र मानवीय क्षति भएको पाइन्छ। अबको युगमा युद्ध सिद्धान्त, विचार र भावनाको हुनुपर्छ।

भेटिएको युद्ध सामग्रीबारे सेना अझै मौन

नेपाली सेनाको एक टोलीले गत असोज दोस्रो साता नियन्त्रणमा लिएको युद्ध सामग्रीबारे तीन महिना बितिसक्दा पनि सुरक्षा निकायले कुनै औपचारिक जानकारी दिएको छैन।

गृहयुद्ध अन्त्यको नेतृत्व गरेका दाजुभाइ शक्तिमा

राजापाक्षे दाजुभाइले देशमा विखण्डनवादी समूह तमिल टाइगर (लिट्टे) नेतृत्वमा भएको दशकौं लामो गृहयुद्धलाई सन् २००९ मा अन्त्य गराएको विरासत छ। दशकौं लामो गृहयुद्धका बेला दुवै पक्षका गरी श्रीलंकामा कम्तीमा एक लाख मानिस मारिएका थिए।

युद्धले थलिएका एक लडाकुको जीवन

घर नजिकै बसिरहेको बेला नेपाली सेनाले उनी माथि आक्रमण गरे। घाँटीमा लागेको गोलीले उनलाई एकै थला बनायो।

गाजामा भएको युद्ध रोक्न संयुक्त राष्ट्रसंघको प्रयास

इजिप्ट र संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रभरी फैलिएको हिंसा, प्यालेस्टाइन र इजरायल बीचमा जारी द्वन्द्वलाई रोक्ने प्रयास जारी राखेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।

युद्ध स्वीकार्छौं तर भूमि छोड्दैनौ : थापा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भूमि माथिको हस्तक्षेप स्वीकार्य नभएको बताएका छन्। भारतले नयाँ नक्सा सार्वजनिक गर्ने बाहनामा नेपालको भूमिलाई समेत आफ्नो भन्ने दाबी पेश गरेको विरोधमा थापाले भारतीय हस्तक्षेप रोकिनु पर्ने बताएका छन्।

२५२ औँ विजय उत्सवः सिन्धुलीगढीमा ऐतिहासिक युद्ध संग्रहालय बन्दै

यहाँको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने भएको छ। नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं विजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमकाबीच युद्ध संग्रहालयको रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेका छन्। नौ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने कार्य थालेको नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए।

असंलग्न आन्दोलनको सान्दर्भिकता

दोस्रो विश्वयुद्धपछि अमेरिका र तत्कालीन सोभियत संघ जस्ता शक्ति राष्ट्रको गुट उदय हुँदा यस्ता गुटको पछि नलाग्ने विचारसँगै असंलग्न अभियानको जन्म भएको थियो। त्यसबेला विश्वका १२० मुलुक यसका सदस्य थिए। १७ वटा देश पर्यवेक्षकका रूपमा थिए भने १० वटा अन्तर्राष्ट्रिय संस्था पनि यसका सदस्य छन्।

कात्तिक नाचमा ‘युद्धकला’ प्रदर्शन

ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत भएको छ। बुधबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्