२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सुस्वागतम् २०८० साल

केही भएन भन्दाभन्दै पनि बितेका यी वर्ष नेपाली समाजको रूपान्तरणका निम्ति असरदार भएका छन्। सबै भन्दा महत्वपूर्ण पक्ष भनेको नेपाली समाजमा आएको खुलापन हो। २०४६ सालको परिवर्तनपछि आएको खुलापनको गति रोकिएको छैन।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

अंग्रेजी नयाँ वर्षको सुरुमै ४ अर्बको सेयर कारोबार

लामो समयपछि कारोबार रकमको आधारमा आइतबार सबैभन्दा धेरै बढेको हो। कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर बढ्यो भने ८७ कम्पनीको सेयर घटेको छ।

विभिन्न देशमा यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष

त्यस्तै जनवरी १ मा मनाइने नयाँ वर्ष २०२३ नेपालसँगै विभिन्न देशमा मनाइएको छ। अस्ट्रेलिया,चीन, रुस, इन्डोनेसिया, अमेरिका, फ्रान्स, उज्बेकिस्तान, भारतलगायत विश्वका प्रायः देशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत यसरी गरेका छन्।

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययन

२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।

एनसेलको नयाँ वर्ष अफर सार्वजनिक

एनसेलले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो।

नयाँ वर्षको अवसरमा नेपाल बैङ्कको विशेष अफर

नेपाल बैङ्क लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा लि. बीच बैङ्कमा खाता रहेका ग्राहकलाई नयाँ वर्षको अवसरमा छुट दिने सम्झौता भएको छ।

सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना

इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिइरहेको नयाँ वर्ष (वि.सं. २०७९) लाई लक्षित गर्दै “नयाँ वर्ष, भाग्यको वर्षा” योजना सार्वजनिक गरेको छ।

टिसिएलको नयाँ वर्ष योजना

आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात योजना’ सार्वजनिक गरेको छ।

अङ्ग्रेजी नयाँ वर्षः क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिद्वारा शान्ति र महिलामाथिको हिंसा रोक्न आग्रह

पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानमाथिको अपमान अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार दिएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गरेका छन्।

नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो

अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा पर्यटकहरुको भीड लागेको छ।

भेडेटारमा तीन दिने फुड फेस्टिबल

फेस्टिबल उद्घाटन समारोहमा धरानकी महिला पत्रकार मनिता चाम्लिङ र धनकुटाका पत्रकार खगेन्द्र घिमिरेलाई नगद सहित सम्मान पनि गरिएको थियो।

क्रिसमस र अंग्रेजी नयाँ वर्षका लागि सजिँदै होटल

नयाँ वर्ष र क्रिसमसको आसपासमा ठूला कार्यक्रम गर्ने योजना रहे पनि अहिलेकै स्थितिमा गर्न नसकिएकाले नेपाली नयाँ वर्षसम्मका लागि आयोजनाको तयारी भइरहेको व्यवसायीको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्