६ आश्विन २०८१ आइतबार
image/svg+xml

संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

संसद विघटनको विरोधमा नेकपाकै विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा निकट अनेरास्ववियूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारको संसद विघटन गर्ने कदमलाई ‘कू’ को संज्ञा दिँदै त्यसलाई खारेज गर्न माग गरे।

प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन्। अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन्।

तीन दलको निष्कर्ष : संसद विघटन संविधानको मर्ममा प्रहार

संसद विघटनबारे साझा धारणा बनाउन बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानको मर्ममा प्रहार भएको निश्कर्ष निकालेको छ।

सानेपामा सर्वदलीय बैठक सुरु

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा आगामी रणनीति तय गर्न बैठक बसेको हो।

दाहाल–नेपाल समूहका सांसदको भेला : संसद बैठक बोलाउन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरूको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।

ओलीको समर्थनमा पोखरामा प्रदर्शन

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले चिप्लेढुंगामा प्रदर्शन गरेका हुन् ।

गण्डकी प्रदेश सरकार संकटमा

नेकपामा देखिएको जोडघटाउको असरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार पनि संकटमा पर्ने विश्लेषकको भनाई छ ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन्।

प्रधानमन्त्रीको प्रश्न : मेराविरुद्ध घेराबन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारविरुद्ध घेरावन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो भन्दै प्रश्न गरेका छन्।

राष्ट्रिय सहमतिको सरकार नै उत्तमः परिवार दल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु अदुर्दशिता भएको बताउँदै उनले खारेजीसँगै चुनावको मिति तोक्नु भने राम्रो पक्ष भएको बताए ।

दाहाल-नेपाललाई कानुन व्यवसायीको सुझाव : राजनीतिक निर्णय लिनुस्

कानुन व्यवासायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध राजनीतिक निर्णय लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाललाई सुझाव दिएका छन्।

प्रथम राष्ट्रपति यादवले भने : राष्ट्रपतिले संविधानको मर्यादा अनुसार काम गर्नुभएन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमले आफु मर्माहत भएको प्रथम राष्ट्रपति डा. रामवरण यादवले बताएका छन्।

पोखरामा कांग्रेसको विशाल प्रदर्शन

ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्दतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा प्रदर्शन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्