६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कानुन व्यवसायीसँग दाहाल-नेपालको परामर्श

संसद विघटन भएपछिको कानुनी अवस्थाबारे नेकपा नेताहरु कानुन व्यवसायीसँग छलफलमा जुटेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरुले कानुन व्यवसायीहरुसँग छलफल थालेका हुन्।  

प्रधानमन्त्री-राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमको विरुद्धमा अब चालिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्हरुसँग परामर्श थालिएको दाहालको सचिवालयले जनाएको छ।  

परामर्शमा वरिष्ठ अधिवक्ता शम्भु थापा, मुक्ति प्रधान, रमण श्रेष्ठ लगायतका अधिवक्ताहरु छन्।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: ६ पुस २०७७ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App