२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन दलको निष्कर्ष : संसद विघटन संविधानको मर्ममा प्रहार

संसद विघटनबारे साझा धारणा बनाउन बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानको मर्ममा प्रहार भएको निष्कर्ष निकालेको छ।

नेपाली कांग्रेस मुख्यालय सानेपामा बसेको बैठकले संविधानले दिँदै नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्नु निरंकुश बन्ने सपना भएको ठहर गरेको छ।  

बैठकमा नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टी सहभागि थिए। संसद विघटनको संयुक्तरुपमा प्रतिवाद गर्ने कांग्रेस नेता रमेश लेखकले बताए।  

 

 

 

प्रकाशित: ६ पुस २०७७ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App