संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं: दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र जनताका अधिकारमाथि कुनै पनि किसिमको छेडखानी भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र जनताका अधिकारमाथि कुनै पनि किसिमको छेडखानी भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान संवैधानिक व्यवस्थाभित्र हुने निर्वाचनमा जुनसुकै दलले जिते पनि त्यो अन्ततः गणतन्त्र र आफ्नै एजेन्डाको जित हुने बताएका छन्।
पाँचदिने ‘प्रथम रौतामाई–त्रियुगा धार्मिक पर्यटन महोत्सव ०८२’ को तयारी सम्पन्न भएको आयोजकले जनाएको छ।
इन्धन सहित निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिका कारण निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्दै ताप्लेजुङका निर्माण व्यवसायीले विद्यमान समस्या समाधानका लागि सरकार सामु दुई विकल्प अघि सारेका छन् ।
इरानबाट आर्मेनिया हुँदै उनीहरुलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले शनिबार बताए ।
आन्तरिक पाहुनाको आगमन बढाउने उद्देश्य सहित आइतबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु हुँदैछ। महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने लक्ष्य आयोजकको छ। यो बेला विदेशी पाहुना भित्रिने सिजन चलिरहेको र आन्तरिक पाहुनाको आगमनको पनि सिजन भएकोले महोत्सव अवधिमा लेकसाइडका पर्याप्त पाहुना हुने अपेक्षा आयोजकको रहेको छ।
कार्यविधिअनुसार अब अस्पतालहरूले प्रत्येक नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेछ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ७ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरिएको दाबी गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताएका छन् ।
नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रह अस्वीकार गरेको छ।
‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ शनिबारदेखि सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनापछि बेलायतले चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने आफ्नो बहुप्रतीक्षित योजना स्थगित गरेको छ ।
कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गर्ने निर्णय गरेको छ।
बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ।