२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सानेपामा सर्वदलीय बैठक सुरु

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा आगामी रणनीति तय गर्न बैठक बसेको हो।  

बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपाल लगायतका दलका नेताहरुको सहभागिता रहेको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ।

 

प्रकाशित: ६ पुस २०७७ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App