मीरा सद्भावना दूत
वैशाख दोस्रो साता अन्तरालको आयोजना र व्यवस्थापनमा हुने रारा म्याराथनको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई नियुक्त भएकी छिन्।
वैशाख दोस्रो साता अन्तरालको आयोजना र व्यवस्थापनमा हुने रारा म्याराथनको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई नियुक्त भएकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले आज विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरूमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।
आइतबार विहान पशुपति हंस मण्डपमा आयोजित योग शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समेत बाबा रामदेवलाई पर्यटन दूतको रूपमा प्रस्ताव गरेका थिए।
प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।
आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो।
दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए।
यो वर्षको गर्मीमा उपभोक्ताको तिर्खा मेट्ने र तरोताजा अनुभव दिलाउन पेप्सीले युवा लक्षित सुपरस्टार खड्कालाई नयाँ ब्रान्ड सद्भावना दूत तोकेको कम्पनीले जनाएको छ।
पेप्सीले सुपरस्टार प्रदीप खड्कालाई सद्भावना दूत बनाएको छ। सुपरस्टार खड्कालाई पेप्सीले नेपालका नयाँ ब्राण्ड सद्भावना दूत बनाएको हो। योसँगै पेप्सीले नवीनतम ग्रीष्म प्रचार अभियान पनि अघि बढाएको छ।
विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ।
‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं ।’
पकिटोल मात्र होइन, राजमार्गछेउको विष्णुपुरकट्टी गाउँको हालत पनि उस्तै थियो। पहाडी समुदायको बाहुल्य रहेको यो गाउँ मधेसमा सशस्त्र गतिविधि चर्किएका बेला ‘अपराधीको सेल्टर’ बनेको थियो।
नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापाले खेलकुदले आपसी सद्भावको विकास गर्ने बताएका छन्। उनले खेलकुदले सम्पूर्ण नेपालहरुबीच आपसी सद्भाव र भाइचाराको विकास गरि एकबद्ध बनाउन सकिने बताएका छन्।
प्रदेश १ सरकारले भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रमा ख्याती कमाएका नौ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।
स्कुले बालिकालाई ट्रकले किचेर घाइते बनाएपछि बाँकेको कोहलपुरमा उत्पन्न घटनाको निष्पक्ष छानबिन गरिने भएको छ। सुरक्षा निकायका प्रमुखसहित राजनीतिक दल, प्रतिनिधिसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र घाइतेका आफन्तसहित बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो।