१० मंसिर २०८१ सोमबार
image/svg+xml

बेलायती चर्चित अभिनेत्री लुम्ले सद्भावना दूत नियुक्त

बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त भएकी छन्।

कपिलवस्तुमा धार्मिक सद्भाव विगार्नेलाई प्रहरी पक्रिने हो कि माफी माग्ने?

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाहले जिल्लामा धार्मिक सद्भावमा खलल पुर्याउने समूहलाई कारवाही गर्न माग गरेका छन्।

विश्वभर ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु नियुक्त गर्ने सरकारको तयारी

सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ।

हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ। मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा एक करोड रुपैयाँभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ।

इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका मेयर काठमाडौं आउने

वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले जात्राको तयारी र व्यवस्थापन गरेका छन्।

शर्मा जिकेएमएएफको सद्भावना दूत

तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जिकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन्।

सामाजिक सद्भाव साझा अपेक्षा

टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्। उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्। यहाँको समुदाय मिलेर बस्न चाहिरहेको छ। चार वर्षमा समुदायलाई मिलाउने थुप्रै प्रयाससमेत भएका छन्।

प्रमोद खरेल सद्भावना दूत नियुक्त

गायक प्रमोद खरेल झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त भएका छन् । बिहीबार नेपालको सबैभन्दा होचो स्थानमा रहेको कचनकबल गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउने अपेक्षा गर्दै गायक खरेललाई सद्भावना दूत नियुक्त गरेको हो ।

‘प्रेम र सद्भावमा लागिरहनू’

वीरगन्ज महानगरपालिका–२, छप्कैयास्थित इदगाह (प्रार्थनास्थल) मा नयाँ र सफा पहिरनमा हजारौंको संख्यामा भेला भएका बालकदेखि वृद्धसम्मका इस्लाम धर्मावलम्बीलाई बुधबार बिहान करिब ९ बजेतिर इमाम (धर्मगुरु) ले इदको विशेष प्रार्थना गराइरहेका थिए । प्रार्थनाअघिको प्रवचनमा उनले भने, ‘अल्लाह (ईश्वर) मा भरोसा राख्नू, धर्ममा आस्था राख्नू, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नू, छिमेकीलाई समस्या पर्दा आफ्नै ठान्नू, आमाबुवालाई दुःख हुने काम नगर्नू, पवित्रता, शान्ति, प्रेम र भाइचारालाई प्रश्रय दिनू ।’

विवेकशील साझाको अन्तर्राष्ट्रिय सद्भाव समूह संयोजकमा पंगेनी

विवेकशील साझा पार्टीले पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समूह समन्वय समितिको संयोजकमा राजेन्द्र पंगेनीलाई नियुक्त गरेको छ। पंगेनी अमेरिकामा क्यान्सर रोगबारे विद्यावारिधिपछि अनुसन्धानमा सक्रिय छन्।

धुर्मुस र सुन्तली सद्भावनादूत

प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन्। सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आइतवार यहाँ सम्झौता भएको छ।

बौद्ध र शैवीको बेजोड सद्भाव

पच्चीस वर्षअगाडि पाइलो हाल्दै सुवर्णभूमि विमानस्थल पुगेको थिएँ– ट्रान्जिटस्वरूप। विशाल समुद्रसँग टाँसिएको थाइल्यान्ड स्मृतिमा धुमिल छ– आकाशबाट देखिएजति।

सामाजिक सद्भाव बढाउँदै छठ

कात्तिक महिना मन्द जाडोसँगै नेपाली जनमानसमा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ । यो तिहारको साथै महान् पर्व छठ व्रतको महिना हो । पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो । अहिले यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गर्दै आएको छ । राजधानीसहित देशका अधिकांश भागमा ४ दिनसम्म छठ पर्वको रंगमा रमेको हुन्छ । घरबाहिरको सरसफाइदेखि सात्विक भोजनसम्म यो पर्वको विशेषता हो । उँच–नीच, धनी–गरिब, जातपात, छुवाछूतको केही स्थान रहँदैन यस पर्वमा।

विदेशी आँखामा हामी: असभ्य र निकम्मा

मानिस सामान्यतः आफू र आफ्ना पूर्वजको अपमान सुन्न चाहँदैन । केही वर्षयता नेपालमा आफूलाई जन्मजात पापी र पूर्वजलाई असभ्य वा सैतान भनेर वा भनाएर लाभ लिने चलन बढे बढाएको चर्चा सुनिन्छ । त्यसका निम्ति राष्ट्रिय, सामाजिक र पारिवारिक सद्भावका तन्तु चुडाउन पराईहरू मुकाम कायम गरेर बसेको भन्ने पनि भनिन्छ।

पारस र प्रतिभा सेन्चुरीका सद्भावना दूत

सेन्चुरी कमर्सियल बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभा मालीलाई सद्भावना दूतमा नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्