८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

पेप्सीको सद्भावना दूतमा प्रदीप खड्का

पेप्सीले सुपरस्टार प्रदीप खड्कालाई सद्भावना दूत बनाएको छ। सुपरस्टार खड्कालाई पेप्सीले नेपालका नयाँ ब्राण्ड सद्भावना दूत बनाएको हो। योसँगै पेप्सीले नवीनतम ग्रीष्म प्रचार अभियान पनि अघि बढाएको छ।

प्रचार अभियानलाई लिएर उत्साहित पेप्सीको नेपाल क्षेत्रका मार्केटिङ डाइरेक्टर नसीब पुरीले पेप्सी सधैं युवा पुस्ताहरुको रोजाईमा पर्ने गरेको बताउँदै पेप्सी सद्भावना दूतको रुपमा प्रदिप खड्कालाई पाउँदा ताजापन र पेप्सीमा रहेको तरोताजाबीच अद्भूत मेल रहेको बताए ।

प्रचार अभियानबारे सद्भावना दूत खड्काले गर्मी भगाउनका लागि सही पेय पदार्थमा पेप्सी नै राम्रो विकल्प भएको बताए।

प्रकाशित: १६ वैशाख २०७८ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App