पेप्सीको सद्भावना दूतमा खड्का
यो वर्षको गर्मीमा उपभोक्ताको तिर्खा मेट्ने र तरोताजा अनुभव दिलाउन पेप्सीले युवा लक्षित सुपरस्टार खड्कालाई नयाँ ब्रान्ड सद्भावना दूत तोकेको कम्पनीले जनाएको छ।
यो वर्षको गर्मीमा उपभोक्ताको तिर्खा मेट्ने र तरोताजा अनुभव दिलाउन पेप्सीले युवा लक्षित सुपरस्टार खड्कालाई नयाँ ब्रान्ड सद्भावना दूत तोकेको कम्पनीले जनाएको छ।
पेप्सीले सुपरस्टार प्रदीप खड्कालाई सद्भावना दूत बनाएको छ। सुपरस्टार खड्कालाई पेप्सीले नेपालका नयाँ ब्राण्ड सद्भावना दूत बनाएको हो। योसँगै पेप्सीले नवीनतम ग्रीष्म प्रचार अभियान पनि अघि बढाएको छ।