१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी राष्ट्रपति चुनाव र लोकतान्त्रिक अभ्यास

नेपाली समय अनुसार आगामी मंगलबार राति विश्व शक्तिसम्पन्न राष्ट्र अमेरिकाको राष्ट्रपति चुन्ने चुनाव हुँदै छ, जुन चुनावबाट अमेरिकी जनताले ५८ औं राष्ट्रपति छान्ने छन्। यस चुनावी प्रक्रियामा ३५ हजारभन्दा बढी नेपाली अमेरिकन पनि सहभागी हुनेछन्। अमेरिकामा रहेका नेपालीले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन्।

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन शुरू

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचनअन्तर्गत मंगलबारबाट मतदान शुरु हुँदैछ। मंगलबार ५० ओटा राज्यमा मतदान हुने जनाइएकाे छ। यसको २४ घण्टापछि मत परिणाम सार्वजनिक हुने जनाइएको छ। नयाँ राष्ट्रपतिले जनवरी २०१७ देखि आफ्नो पदभार ग्रहण गर्नेछन्।

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने आइएसको चेतावनी

इस्लामिक स्टेट आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने चेतावनी दिएको छ। गत शनिबार अर्को आतंकवादी समूह अल कायदाले राष्ट्रपतिको निर्वाचनको दिन न्युवोर्क, टेक्सस र भर्जिनियालगायतका राज्यमा आक्रमणको चेतावनी दिएको भोलिपल्ट आइएसले मतदाताको नै हत्या गर्ने चेतावनी दिएको हो।

रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि अाक्रमणकाे प्रयास

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीकातर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ। नेवादाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमणको प्रयास भएको हो। बीबीसीका अनुसार सो चुनावी सभालाई सम्बोधन गर्दै गर्दा सभामा सहभागी मानिसकाबीच केही शंकाश्पद मानिस देखा परेका थिए।

माछापुच्छ्रे देखेर लोभिए भारतीय राष्ट्रपति

गत चैतमा पोखरामा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सहभागि हुन आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज त्यो बेला पोखराको मौसम र खुलेको हिमाल देखेर निकै खुशी भएकी थिइन्। स्वराज सहितका पाहुना टोलीले त्यो बेला पोखराको सौन्दर्यको मन खोलेर प्रशंसा गरेका थिए।

पोखरामा राष्ट्रपति मुखर्जी

भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिवसीय नेपाल भ्रमणकाे शुक्रबार अन्तिम दिन दिउँसाे पाेखरा पुगेका छन्। यसअघि जनकपुर भ्रमणमा रहेका राष्ट्रपति मुखर्जी जनकपुरकाे कार्यक्रम सकेर सिधै पाेखरा पुगेका हुन्।

भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा विशेष पूजाअर्चना

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरे। सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्राे हुन्। यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरे।

राष्ट्रपति मुखर्जीलाई पोखरामा दाल, भात, रोटी तरकारी

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज मध्यान्ह पोखरा आउँदैछन्। मुखर्जीको आगमनलाई भव्य र सभ्य बनाउन यहाँ तयारी पुरा भएको छ।

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्।

पूर्वराष्ट्रपतिसँग मुखर्जी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयन हुनुपर्ने औंल्याएका छन्। नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका मुखर्जीले बिहीबार पूर्वराष्ट्रपति रामवरण यादवसँगको भेटमा शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्र आर्थिक विकास सम्भव हुने बताए।

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यक्रमस्थल, बसोबास र आउजाउ सुरक्षामा चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक उपकरण प्रयोग भइरहेको छ।

पूर्वराष्ट्रपतिसँगकाे भेटमा मुखर्जीले भने– 'लाेकतन्त्रमा मात्रै अार्थिक विकास संभव'

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयनमा लागनु पर्ने बताएका छन् । नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा बिहीबार पूर्व राष्ट्रपति रामवरण यादवसँगको भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्रै आर्थिक विकास सम्भव हुने बताएका हुन ।

राष्ट्रपति मुखर्जीलार्इ नागरिक अभिनन्दन, मञ्जुश्रीकाे मुर्ति उपहार

नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा एक विशेष समाराेहकाे अायाेजना गरी मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिएको हो ।

मधेसी मोर्चाले भारतीय राष्ट्रपतिसँग सामुहिक भेट गर्ने

तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले मधेसी मोर्चामा आबद्ध दलसँग समुहिक भेट गर्ने भएका छन्। बिहीबार साँझ साढे सातबजे राष्ट्रपति मुखर्जी बसेको होटल हायातमा मोर्चाका नेताहरुले सामुहिक भेट गर्ने तय भएको मोर्चाका नेता एवं तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए।

भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडाैं विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्