काठमाडाैं– नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ।
काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा एक विशेष समाराेहकाे अायाेजना गरी मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिएको हो ।
कार्यक्रममा महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले महानगरको साँचो राष्ट्रपति मुखर्जीलाई महानगरपालिकाकाे साँचाे, अभिनन्दन पत्र, कलात्मक काठको झ्याल र मञ्जुश्रीको मूर्ति पनि प्रदान गरिएको हाे। राष्ट्रपतिकाे स्वागतमा कलाकारहरुले स्वागत गानसमेत गाएका थिए।
प्रकाशित: १८ कार्तिक २०७३ १२:२१ बिहीबार