१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्वागत राष्ट्रपति मुखर्जी !

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमनले १८ वर्षदेखि हुन नसकेको उच्चस्तरीय भ्रमण शृंखला सुचारु हुने अपेक्षा गरिएको छ । तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेयता भारतबाट नेपालमा यस तहको भ्रमण हुन सकेको थिएन ।

भारतीय राष्ट्रपति मुखर्जी पशुपतिनाथमा

तीन दिने राजकीय भ्रमणमा काठमाडाैं अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जी बिहीबार विहान पशुपतिनाथ मन्दिर पुगेका छन्। पशुपतिनाथ मन्दिरमा मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।

राष्ट्रपति भ्रमणले सर्वसाधारणलाई सास्ती

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले सर्वसाधारणको तीनदिने सास्ती सुरु भएको छ । भारतीय राष्ट्रपति मुखर्जी तीनदिने राजकीय भ्रमणमा बुधबार राजधानी आइपुगेपछि सर्वसाधारणले सास्ती पाएका हुन् ।

हिलारी राष्ट्रपति भए बिल क्लिन्टनलाई के भन्ने ?

राष्ट्रपति चुनावको प्रचारका क्रममा हिलारी क्लिन्टनलाई एउटा प्रश्नले लगातार पिछा गरिरहेको छ । यो प्रश्न गुगलमा पनि हजारौं पटक खोजिएको छ । धेरै अमेरिकीसँगै विश्वकै चासोमा रहेको सो प्रश्न हो, ‘यदि हिलारी राष्ट्रपति भइन् भने उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई के भनेर सम्बोधन गर्ने ?’

राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीच भेटवार्ता

भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच बुधबार साँझ शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री दाहालबीच भेट

नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ।

संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिएका छन्। भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए।

पशुपतिमा भारतीय राष्ट्रपतिले लाखबत्ती बाल्ने

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।

भारतीय राष्ट्रपतिलाई ३ भाषामा अभिनन्दन पत्र

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

राष्ट्रपति मुखर्जीलाई भारतीय दूतावासमा स्वागत

काठमाडौँ- नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरे।

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएकाे छ। त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा महानगरले साँचो प्रदान गर्ने

नेपाल भ्रमणमा आईपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिन्नदन गरिने भएको छ।

भारतीय राष्ट्रपतिको भव्य स्वागत (फोटो फिचर)

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरिन्।

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्