२० आश्विन २०८१ आइतबार
image/svg+xml

विकासको हाकु मोडल

रसुवाको उत्तरगया गाउँपालिकास्थित हाकु। सानो हाकु, ठूलो हाकु, हाकुबेसी र फूलबारी गरेर ४ गाउँमा विभाजित छ सिङ्गो हाकु।

घना बस्तीबीच अग्ला भवन बनाउँदा वरिपरिका घर चर्किंदै

काठमाडौंको बागबजारको घना बस्तीबीच काठमाडौं मोडल कलेजले भवन बनाइरहँदा वरिपरिका घर चर्किन थालेका छन्। कलेजले स्थानीयको स्वीकृति नलिई नक्साविपरीत भवन बनाउन थालेपछि नजिकका घरहरू चर्किन थालेका हुन्

पल्सरको नयाँ मोडल सार्वजनिक

हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सर मोटरसाइकलका नयाँ मोडल सार्वजनिक गरेको छ।कम्पनीले बजाजको पल्सर एन २५० र एन १६० बजारमा ल्याएको हो।

टिभिएस अपाचे आरटीआर १६० फोर भी नेपालमा सार्वजनिक

जगदम्बा मोटर्सले बिएस–भिआई मोडलको टिभिएस अपाचे आरटिआर १६० फोर भी आर टीएफआई मोटर साइकल सार्वजनिक गरेको छ।

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बुढीगण्डकी निर्माण अब कम्पनी मोडलमा

लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ।

पाण्डेविरुद्ध यौन शोषणको अर्को पनि आरोप

प्रहरी अझै पनि कुन मुद्दा चलाउने र अनुसन्धान गर्ने विषयमा अन्योलमै छ। त्यसका लागि आवश्यक परामर्शको काम पनि भइरहेको प्रहरीस्रोत बताउँछ। मानव बेचबिखन तथा ओसारपसार र बलात्कारमध्ये कुन मुद्दा चलाउने भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन। प्रहरीस्रोत भन्छ, ‘कानुनी हदम्यादलगायतका कारण जबरजस्ती करणीको मुद्दा कति सम्भव हुन्छ? त्यसमा छलफल गरिरहेका छौं। अहिलेसम्मको अवस्थामा मानव बेचबिखनमा अनुसन्धान गर्ने कि भन्ने अवस्थामा पुगेका छौं।’

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’

पीडित एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत सात वर्षअघि आफ्नो यौनशोषण भएको घटना सार्वजनिक गरेकी हुन्। २०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेकोे उनको भनाइ छ। घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको उनले बताएकी छन्।

स्थानीय तहमा वन मोडल

जहाँजहाँ महिलाको नेतृत्व भएको सामुदायिक वन छ, ती क्षेत्रमा सुशासनको नमुना नै भन्न सकिने रूपको मोडल विकास भएको छ। ती सामुदायिक वन आर्थिक हिसाबले निकै व्यवस्थित रूपमा सञ्चालन भएका छन्।

चोभारको सुक्खा बन्दरगाह सञ्चालन अन्योलमा

सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।

जावा मोटरसाइकलको फ्रि सर्भिसिङ योजना

नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटो इंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा र पेराकको बिएस–सिक्स मोडलमा पाँच वर्षसम्म फ्रि सर्भिसिङ सुविधा प्रदान गर्ने भएको छ।

टाटा सफारीको नयाँ मोडल बजारमा उपलब्ध

सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।

एलिजा गौतमलाई उत्कृष्ट मोडल अवार्ड

मोडल एंवऋषि धमला पत्नी एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन्। विराट मिडिया नेटवर्कले गौतमलाई ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै उक्त अवार्ड दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्