coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सामसङ ग्यालेक्सी ए थर्टिन नेपालमा आउँदै

सामसुङको ए सिरिजको नयाँ मोडल सामसङ ग्यालेक्सी ए थर्टिन नेपालमा छिट्टै रिलिज हुने भएको छ।

ग्यालेक्सी ए थर्टिन लामो समयसम्म चल्ने ब्याट्री, ४ वटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ रिलिज हुने कम्पनीले बताएको छ। यस मोडलमा मल्टि–क्यामेरा प्रणालीले तस्विर र भिडियोहरू खिच्ने सुविधा तथा धेरै स्टोरेज क्षमता भएका कारण कन्टेन्ट बनाउनेहरूका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

यसका साथै फोनमा लोड हुने सबै डाटा र फाइलहरू सुरक्षित हुने बताउँदै कम्पनीले यो मोडल कन्टेन्ट निर्माणको लागि बजेट अनुकूल तथा सुविधाले भरिएको जनाएको छ। 

प्रकाशित: १६ भाद्र २०७९ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App