२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हिन्दी गीतमा स्मिताको स्वर, भारतीय मोडल अर्जुन बिज्लानीसँग भिडियो

नेपाली गीतसंगीतमा आफ्नो स्वरले राम्रो स्थान बनाउन सफल गायिका स्मिता दाहालले हिन्दी गीतमा स्वर दिएकी छिन्।

विश्वव्यापी बढ्दै विद्युतीय गाडीको माग

पछिल्ला वर्षमा यातायात क्षेत्रमा भएको क्रान्तिले अपेक्षा गरेभन्दा अत्यधिक गति लिएको छ। सन् २०२० मा विश्वमा विद्युतीय गाडीको संख्या एक करोड छ। पछिल्ला वर्षमा यस्ता खाले गाडीको वृद्धिदर ४० प्रतिशतभन्दा बढी छ।

बेनेलीको ७५२ एस मोडल सार्वजनिक

नक्सालस्थित सोरुममा सार्वजनिक गरिएको ७५२ को खरिदमा पहिलो तीनजना ग्राहकलाई एक लाख १० हजार रूपैयाँ छुट छ। यो मध्यमस्तरीय मोटरसाइकल भएको कम्पनीले जनाएको छ।

नितम्ब आकर्षक बनाउन शल्यक्रिया गर्दा मोडलको मृत्यु

अहिलेको विज्ञान र प्रविधिको युगमा मानिसले शल्यक्रियामार्फत आफ्ना कतिपय अंग आकर्षक बनाउन सक्छन्।

कोरोना नियन्त्रणमा प्रभावकारी चिनियाँ मोडल: छिमेकी नेपालले फाइदा लिन सकेन

कोरोनाबाट सुरुमै प्रभावित बनेको चीन अहिले सामान्य अवस्थातर्फ उन्मुख छ । यसो हुनुको मुख्य कारण चीनले अपनाएको पर्याप्त सावधानी र संक्रमितको सही व्यवस्थापन हो ।

भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा

कम्पनीमा संघको २६, कर्णाली प्रदेशको २०, सम्बन्धित स्थानीय तहको पाँच गरी ५१ प्रतिशत सरकारी र देशभरका सर्वसाधारणको २९, कर्णाली प्रदेशर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १०–१० गरी ४९ प्रतिशत सेयर स्वामित्व हुने।

डेन्टिस्ट मोडल

पाँच वर्ष दन्त चिकित्सा पढेर पनि आफ्नो शोख पूरा गर्न मोडलिङमा अघि बढ्दै ‘शुभलभ’ र ‘चिनी कम, रङ कडा’जस्ता फिल्म खेल्न भ्याइसकेकी डा. सूर्या थापालाई हेर्दा दुई डुङ्गामा गोडा राख्ने व्यक्ति देखिएला तर उनको आत्मविश्वास भने हेर्न लायक छ ।

छानिए 'फेस अफ नेपाल'

नेपाली मोडलहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिन आयोजना गरिएको फेस अफ नेपाल २०२० को उपाधि स्मृति नेपाल र विवेक खड्काले जितेका छन्।

ट्रान्सजेन्डर सुपरमोडलको पहिचान फराकिलो बनाउँदै अञ्जली

ट्रान्सजेन्डर भएर नेपालमा जन्मिनु भाग्यको कुरा हो। नेपाल सरकारले हाम्रो पहिचानको नागरिकता लिन मेडिकल प्रमाण आवश्यक रहेको प्रावधानले यस समुदायमाथि अन्याय गरेको छ। मेडिकल प्रमाणित गर्नको निम्ति अत्याधिक खर्च लाग्ने हुँदा सरकारले यस विषयमा अध्ययन गर्नु जरुरी छ।

नोलोलाई युवती प्यारी

अमेरिकी मोडल तथा अभिनेत्री नोलो रबिन्सनले एक कार्यक्रममा आफ्नो सेक्सुआलिटीबारे खुलेर बोलिन्। ‘द रियल हाउस वाइफ अफ एटलान्टा’ कार्यक्रममा उनले आफूलाई केटाभन्दा पनि केटी बढी आकर्षक लाग्ने बताएपछि उनी जेन्डर बायस भएको भन्दै आलोचना भइरहेको छ। २० वर्षिया नोलो अमेरिकी मोडल सिन्थिया बेलीकी छोरी हुन्।

खादीको प्रवर्द्धन गर्दै मोडल

गत साता एसिड आक्रमणमा परेर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षे मुस्कान खातुनलाई भेट्न पुगेकी मिस नेपाल २०१७ की रनरअप नीति शाह मंगलबार राजधानीमा आयोजना भएको फेसन सोमा देखिइन्।

चिनियाँ मोडलको दीक्षा : जनतालाई धोका

नेपालमा नवसमाजवादको परिकल्पना सुरु भएको छ। नेपालका कम्युनिस्ट विश्लेषक र कम्युनिस्ट बुद्धिजीवीहरूका अनेक पूर्ववत्र्ती धारणामा परिवर्तन आएको हो कि विचलनका अस्थीर आयामहरूको समुद्रमा पौडी खेल्दै अगाडि बढ्दा र भौतारिँदै जाँदा जस्तो नमुना मिल्छ त्यसैमा विचार अड्याउने उनीहरूको प्रयास हो, अहिले नै प्रस्ट भएको छैन।छिमेकी मित्र राष्ट्र चीनका शक्तिशाली राष्ट्रपतिले चीनको विकासमा अख्तियार गरेको आर्थिक राजनीतिक मोडलका पक्षमा नेपालका कम्युनिस्टहरूमाझ बहस आरम्भ भएको छ। यस बहसलाई समर्थन गर्नका लागि चीनबाट राष्ट्रपति सिका विचार विवेचकहरू, विज्ञहरूसमेत नेपालमा आएर कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई दिग्दर्शन गराउन लागेका छन्।

समाजवादको चिनियाँ मोडल हामीलाई प्रेरणा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडलको समाजवाद नेपालका लागि प्रेरणा रहेको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै मौलिक सिद्धान्त रहेको चर्चा गर्दै उनले चिनियाँ समाजवाद नेपालका लागि प्रेरणा हुने बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त विचारगोष्ठीमा सोमबार प्रधानमन्त्री ओलीले नेपाल चीनको विकासे मोडेलको साझेदार बन्न चाहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्