१५ मंसिर २०८१ शनिबार
image/svg+xml

संक्रमण रोकथामका लागि उपकरण

कोरोना संक्रमणले जनजीवन अस्तब्यस्त भईरहेको समयमा स्वास्थ्य उपकरणहरु प्रयाप्त गराउन भन्दै उर्जा मन्त्री बर्षमान पुनको पहलमा उनको गृह जील्ला रोल्पामा केहि स्वास्थ्य सामग्री आएको छ। स्वास्थ्यकर्मीका लागि ४० थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), १० थान गन थर्मामिटर र ४ हजार पीस मास्क रोल्पा आएको हो।

लकडाउनमा सिनेमा थेरापी, हेर्न सक्नुहुन्छ यी फिल्म

विश्वभर महामारीको रूपमा फैलिएको (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन्। मानिसहरूलाई लामो समय घरभित्रै बस्दा पट्यारलाग्दो मात्रै बनेको छैन्, कोरोनाको त्रास पनि कम भएको छैन्।

भेरीगंगामा एक करोडको विषद् कोष स्थापना

भेरीगंगा नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ।

प्रदेश २ मै कोरोना परीक्षण सुरु

कोरोना भाइरस(कोभिड–१९) को नमुना परीक्षण शुक्रबारदेखि प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको छ। संघीय सरकारले उपलब्ध गराएको पोर्टेबल पीसीआर मेसिन जडान भएसँग कोरोनाको परीक्षण प्रदेश २ मा सुरु भएको हो।

‘स्वास्थ्यमा समस्या छैन, तर संक्रमण पुष्टि’

गण्डकी प्रदेशमा कोरोना संक्रमणका दुईजना बिरामी भेटिएपछि यहाँ थप त्रास छाएको छ। प्रदेशभित्र कोरोना संक्रमण भएका दुवैजना महिला बागलुङको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

संकटका समय संवेदनशीलताको कथा

हिजो, पुराना -- बास्मति चामल जस्ता -- अझै प्रागढ सम्वन्धको मगमगीमा रहेका म नाट्यावतरमा भएको बेलाका मित्र, नेपाली चलचित्रका भावूक नायक, सरोज खनालले एकाबिहानै भावबिह्वल बनाई दिए। एउटी मास्क, टोपी, ज्याकेट लगाएकी महिलाको तस्वीर हालेर 'कसैले यीन्लाई चिन्छ कि चिन्दैन' सोद्धै।

भारतबाट आएकाहरुलाई खोज्दै घरघरमा स्वास्थ्यकर्मी

दैलेखमा भारतबाट आएका ब्यक्तिहरुको लगत संकलनसंगै उनीहरुलाई खोज्दै स्वास्थ्यकर्मीहरु घरघर पुगेका छन्। स्वास्थ्यकर्मीहरु घरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच जाँच गरेका हुन्।

क्वारेन्टाइनको मापदण्ड पूरा नगरी घर फिर्ता

क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले दुई दिनमै घरमा पठाइदिएको छ।

रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए

सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ।

कार्टुन : जति धोए पनि कालो जाँदैन त …!

विश्वव्यापी फैलिएको करोना भाइरसका कारण देश लकडाउनमा छ। स्वास्थ्य सामाग्री खरिदमा नियमितता भएका खबर बाहिरिएका छन्। कोरोनाबाट बच्न नियमित सावुनपानीले हात धुनुपर्छ। यसै सन्दर्भमा रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।

गाई पालन किसान संकटमा

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ। सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा पर्दै गएको हो।

समाचार हटाएको प्रति सम्पादकहरुको ध्यानाकर्षण

एक अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको तथा केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिशले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएको सम्पादकहरुले बताएका छन्।

कर्णालीमै कोरोना परीक्षण सुरु

कोभिड–१९ अर्थात् कोरोना भाइरसको नमुना परीक्षण बिहीबारदेखि कर्णालीमा पनि सुरु भएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गतको प्रयोगशाला कालागाउँमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन जडान गरिएपछि उक्त रोगको परीक्षण कर्णालीमा सुरु भएको हो।

राजनीतिक दल र सांसदहरुद्वारा घटनाको छानबिन गर्न माग

कोरोना विशेष अस्थाइ अस्पताल बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको उपचारमा लापरबाही भएको भन्दै विभिन्न राजनीतिक दल तथा प्रदेश सभासदहरुले निश्पक्षछानबिनको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्