१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
रवि अधिकारी


रवि अधिकारीका लेखहरु :

कोरोनाको 'काल महिमा'बाट सिक्नु पर्ने पाठ

हामीले दिन अघि मात्रै, झण्डै नौ हजार ज्यान सोत्तर पारेको (२०७२ सालको) भूकम्पको पांचौ वार्षिकी मनायौं। यो आपदाका हजारौ घाइते र लाखौं बेघरहरु बस्नलायक घर र ज्युनलायक जीवनमा फिर्नसक्ने बातावरण अझैपनि बन्न नसकेको अवस्थामै, टाउकामा झुण्डिएको नांगो तलवार जस्तो कोरोनाजन्य प्रलयले अब हाम्रामा कस्तो हाहाकार मच्चाउने हो, कल्पना समेत गर्न सक्ने अवस्था छैन।

संकटका समय संवेदनशीलताको कथा

हिजो, पुराना -- बास्मति चामल जस्ता -- अझै प्रागढ सम्वन्धको मगमगीमा रहेका म नाट्यावतरमा भएको बेलाका मित्र, नेपाली चलचित्रका भावूक नायक, सरोज खनालले एकाबिहानै भावबिह्वल बनाई दिए। एउटी मास्क, टोपी, ज्याकेट लगाएकी महिलाको तस्वीर हालेर 'कसैले यीन्लाई चिन्छ कि चिन्दैन' सोद्धै।

हाम्रा 'हावि'जावीले बुझुपर्ने कोरोना

गोरा, चिल्ला, सधैं कपाल चिन्डे स्वरूपमै प्रस्तुत हुने हावी मन्डेल हलिवूडका यस्ता हस्ती हुन् जसलाई सरसफाइप्रति सामान्यभन्दा कति हो कति अत्यधिक मात्रामा सजग रहने 'सिक्सिके' प्राणीका रुपमा हेरिन्छ। डील अर नो डील, अमेरिका गट ट्यालेन्ट जस्ता विश्वप्रसिद्ध टेलिभिजन सोहरुका प्रस्तोता, जज रहेका हावीले यो पगरि पाउनुको विशेष कारणहरु छन्।

कोरोना चिन्ताको घेरामा विश्वव्यापी नेपाली समूदाय

संयुक्त अरब इमिरेट्समा बस्ने दुईजना नेपालीलाई कोरोना भाईरसको संक्रमण भएको छ। अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोनाको संक्रमणमा परेका छन्। इटालीमा ३ करोड मान्छे कोरोना त्रासले स्वनिर्वासनमा घरभित्रै थुनिएका छ्न्। यसमा कती नेपाली छन् कसैलाई थाहा छैन।

सुनसान होलीबीच जोगिडा सरर...

विगत वर्षहरुमा जस्तो यसपाला रंगहरुको रमाइलो पर्व, होलीको चहलपहल राजधानीमा खासै देखिएको छैन। होलीका दिन, मध्यान्हसम्ममा काठमाडौंका, बसन्तपुर, असन, ईन्द्रचोक, ठमेल जस्ता क्षेत्र मात्र होइन, हरेक सडक-गल्ली रङ, अबिर, पानी भरिएको लोला बोकेकेका युवा जमातले ठेलमठेल भईसकेका हुन्थे। तर यसपाला होली लगभग सुनसान जस्तै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्