६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।

रारा तालमा आफन्त घुमाउन सरकारी गाडी

कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका उपसचिव शालिकराम पौडेलले कार्यालयको गाडी आफ्नो बुवा र आफन्त रारा घुमाउनका लागि प्रयोग गरेको पाइएको छ।

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण: तीन महिनादेखि थन्कियो इआईए

कर्णाली प्रदेशको राजधानीमा निर्माण हुन लागेको सुर्खेत मेडिकल कलेजको निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तीन महिनादेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा थन्किएको छ।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

ब्राउन सुगर खल्तीमा हालिदिएको आरोप प्रहरीलाई नै लागेपछि.......

चोरीको मुद्दामा समातिएका एक युवालाई सुर्खेतको बाङ्गे सिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) नारायण विष्टले नै पाकेटमा ब्राउन सुगर हालिदिएको आरोप लागेपछि ती प्रहरी अहिले हिरासतमा छन्।

निवर्तमान नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गैरसरकारी संस्थासँग मिलेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रदेशभर सुझाव संकलन गर्दै प्रहरी

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभरका नागरिकसँग छलफल अन्तर्क्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।

सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण

सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरूलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रूपैयाँ ऋण लियो।

संरक्षित जंगलमै जरायोलाई पासो

सरकारी निकाय उदासीन हुँदा सिकारीहरु निशानामा काँक्रेविहार संरक्षण भित्र रहेका जरायोमाथि पर्ने गरेको हो।

स्थानीय तह निर्वाचन: पुनः मतगणनाको माग गर्दै अदालतमा परेका उजुरी फछ्र्यौट हुन बाँकी

उच्च अदालत सुर्खेतका अनुसार स्थानीय तह निर्वाचनको परिणाम चित्त नबुझेर पुनः मतगणनाको माग गर्दै १६ वटा उजुरीहरु परेका थिए।

वीरेन्द्रनगरमा लागु भयो ‘नयाँ भू–उपयोग नीति’

वीरेन्द्रनगर नगरपालिकाले ‘भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी तयार गरिएको मापदण्ड तथा आधारहरु, २०७९’ कार्यान्वयनमा ल्याइएको हो।

सुभाघाट पुल दुर्घटनाका १४ वर्ष: ‘फेरि त्यस्तो घटना कहिल्यै नहोस्’

सुर्खेतीहरु पुस १० लाई ‘कालो दिन’का रुपमा सम्झन्छन्। त्यहीँ दिनलाई गायिका देवी घर्ती र प्रकाश क्षेत्रीले गीतमार्फत यसरी सम्झेका छन्।

सुर्खेत–१ मा खड्का अघिअघि, पछ्याउँदै शाही

सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका खड्का र नेकपा एमालेका ध्रुवकुमार शाहीबीच मुख्य प्रतिस्पर्धा छ।

एमयुका सहायक डिन र सहप्राध्यापकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्