११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मन्त्रीपत्नीको त्यो साँझ

हातमा थैली बोकेर बेड रुममा छिर्दा मन्त्रीज्यू पल्टिसकेका थिए। ‘आज निद्रा पनि कति चाँडो लागेछ’ भन्दै उनले थैली खोलिन्, जहाँ एक जोर चाँदीका पाउजु थिए। पाउजु देखेपछि कोठामा झुन्ड्याएको क्यालेन्डर, बत्ती सबै फनफनी घुमेझैँ भयो। लुगा नफेरी बाहिर निस्किइन् र एक तलामाथि कौसीको पर्खालमा आड लाग्दै आकाशतिर हेरिन्। माघ महिनाको चिसो रातको ११ बजे, उनको मुहार र शरीरमा खलखली पसिना आइरहेको थियो।

अस्मितालाई प्रधानमन्त्री पत्नीको उपहार

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले समता स्कुलकी छात्रा अस्मिता अधिकारीलाई छात्रवृत्तिमा स्विटजरल्यान्ड जानुअघि ल्यापटप किन्न पैसा दिएकी छिन्। यही शनिबार स्विटजरल्यान्डको चर्चित आइग्लोन कलेजमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न जान लागेकी अस्मितालाई शाक्यले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका भेटेकी थिइन्।

छुटिसकेकी पत्नी ३ वर्षपछि पाउँदाको खुसी

कानुनी अड्चनका कारण ३ वर्षदेखि आफ्ना पत्नी र छोराबाट छुटेका अस्ट्रेलियाका एक मुस्लिम व्यक्तिले अन्ततः आफ्नो परिवार प्राप्त गर्न सफल भएका छन्।

महरा पत्नीको निधनबाट सभामुख मर्माहत

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

पति बिदेशमा पत्नी बेपत्ता

सानुमाया (नाम परिवर्तन) मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन्। उनका पनि रामबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए।

‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, पत्नी पक्राउ

सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोजमा ८० जना बिरामी

उनले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएको पनि बताए। बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ।

‘पत्नीभक्त’ सुमन

फेसन मनपराउने धेरैले आफ्नो टिसर्टमा मन परेका देशी–विदेशी कलाकारका तस्बिर अंकित टिसर्ट लगाएको देखिन्छ। कसैले ब्रेटनी र त कसैले बब मार्लीका तस्बिर अंकित टिसर्ट लगाएको थुप्रै भेटिन्छ। भक्तपुर बोडेका एक युवाले भने आफ्नी श्रीमतीको तस्बिर अंकित टिसर्ट लगाएर धेरैको ध्यान खिँचेका छन्।

पहिला कुट्थे, अहिले काममा सघाउँछन्

बर्दघाट नगरपालिका–७, जिमिरेभार नवलपरासीका चन्द्रबहादुर कुँवर र उनकी पत्नी मीनाबीच एक वर्ष अघिसम्म दिनहुँजसो झगडा र कलह हुन्थ्यो। जसको कारणले श्रीमान र श्रीमती आपसमा खुलेर कुराकानी गर्न हिच्किचाउँथे। चन्द्रबहादुर कहिल्यैँ पनि कतै जाँदा पनि श्रीमतिलाई सोधेर हिँड्दैनथे।

प्रेमीसँग गराइदिए पत्नीको विहे, उपहारमा दिए छोरा

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला। तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ।

पत्नी हत्या आरोपमा पक्राउ

पत्नी हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेदाप गाउँपालिका १ साबिक सिम्ले ५ बस्ने चन्द्रबहादुर लिम्बूले श्रीमती इन्द्रकुमारीको हत्या गरेको भनी भनी मृतकका भाइ बोधराजले प्रहरीमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रहरीले अभियुक्त लिम्बूलाई आइतबार पक्राउ गरेकाे हो।

पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त

भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ। शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो।

पत्नी गर्भवती भएपछि...

धेरै वर्षअघिको कुरा हो हाम्रा केही साथी आफ्ना पत्नी गर्भवती भएपछि हामीसँग टाढिन खोजे । कोही रिसाए पनि । पत्नीहरू भने हामीसँग खुसी नै भए । उनीहरूका सन्तान पनि स्वस्थ जन्मे । उनीहरू अहिले स्वदेश र विदेशमा राम्रो काम गरिरहेका छन् । आमाबाबुलाई खुसी राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्