२४ पुस २०८२ बिहीबार
image/svg+xml
विनय कसजू


विनय कसजूका लेखहरु :

बुढा नेताको हातमा विश्वको भविष्य

चिकित्सकीय प्रगतिका कारण मानिस अब दीर्घ र सक्रिय जीवन जिउन सक्षम भएको छ। यही क्रममा वृद्ध नेताहरूले सत्ता अझ कसिलो पार्दै लगेको हामीले देखिरहेका छौं।

मध्यपूर्व द्वन्द्वको जलवायु प्रभाव

वर्तमान युद्धविराम बिथोलिएर परिस्थिति अझै बिग्रँदै गयो भने त्यसले ऊर्जा बजार, जलवायु परिवर्तन र ऊर्जाको रूपान्तरणमा समेत प्रभाव विस्तार गर्न सक्छ।

कवयित्री

कवयित्री कलमको काइँयोले, कपाल होइन, अक्षर कोर्छिन्, कवयित्री भाषाको नाङ्लोमा, चामल होइन, अक्षर केलाउँछिन्, कवयित्री, भावको पोखरीमा नुहाउँछिन् र विचारको सरफले अभिव्यक्तिहरू धुन्छिन्।

तेस्रो चरणमा मध्यपूर्व संकट

हाल मध्यपूर्वको संकट तेस्रो चरणमा छ। सुरुका दुई चरण पहिले इजरायलसँग र पछि संयुक्त राज्य अमेरिकासँग जोडिएको थियो।

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका: घरबाट निकालियो, श्रीमान्‌ले छोडे

मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे ।

शिक्षक सहमतिपछिका सामुदायिक विद्यालय

विगत सरकारसँग भएका सहमति र त्यस्तै सम्झौतामा उल्लिखित कुरालाई माग बनाएर शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका थिए।

लोकतन्त्रले हर्नेछ इरानी आणविक खतरा

इरानका सर्वाेच्च नेता आयातोल्ला आली खामेनीका कारण इरानले झन्डै चार दशकदेखि इजरायलसँग युद्धको बाटो अँगालेको छ।

पत्नी गर्भवती भएपछि...

धेरै वर्षअघिको कुरा हो हाम्रा केही साथी आफ्ना पत्नी गर्भवती भएपछि हामीसँग टाढिन खोजे । कोही रिसाए पनि । पत्नीहरू भने हामीसँग खुसी नै भए । उनीहरूका सन्तान पनि स्वस्थ जन्मे । उनीहरू अहिले स्वदेश र विदेशमा राम्रो काम गरिरहेका छन् । आमाबाबुलाई खुसी राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्