२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ पर्दा खोटाङमा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ पानीसँगै परेको चट्याङले केपीलासगढी गाउँपालिका–१ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिकको मृत्यु भएको हो।

नातिको बिहेमा लन्डन आएका क्षेत्रीको कोरोना संक्रमणले निधन

नातिको बिहेमा सहभागी हुन लन्डन आएका एक नेपालीको कोरोना संक्रमणले निधन भएको छ। बागलुङ अमलाचौर सरङ्गगी घर भएका ७५ वर्षिया कर्णबहादुर (केसी) क्षेत्रीको बुधवार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई रु ५० लाख, किसानको ब्याज सरकारले तिर्ने

प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

कपिलवस्तुमा कोरोना अशंकामा मृत्यु भएका भरको दाहासंस्कार गर्ने पैसा पुगेन

कोराना भाइरसको आशंकामा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिजयनगर गाउँपालिका– २ जलैयाका गार्भधन भरको आर्थिक समस्याका कारण दाहासंस्कार गर्न समस्या भएको छ। आईसुलशेनमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। उनको स्वाब परीक्षण पछि उनमा कोरोना भाइरसको संक्रमण रिपार्ट नेगेटिभ देखिएको छ।

रीताको प्रश्न: ‘मन्त्री वा नेताका आफ्ना मान्छे मरेको भए के गर्थे?'

रुपन्देहीको सैनामैना ४ कि रिता थापाले पती गुमाएको १० दिन भयो।बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका श्रीमानको शव अहिले पनि अस्पतालकै शव गृहमा छ। ६ र ७ बर्षका दुई छोराको साथमा रिता सैनामैना ४स्थित शिसौडाँडामा रहेको डेरामा छिन्।

रक्तस्रावले गर्भवती महिलाको मृत्यु

सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ।

गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृत्यु भएको छ।

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन्।

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ।

अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यू भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको स्थानीय मिङमार लामाले जानकारी बताए।

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

कोरोना भाइरसको संक्रमण विश्वभरि पैmलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ।

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ।

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको  शुक्रबार बिहान मृत्यु भएको छ।

राजनीतिक दल र सांसदहरुद्वारा घटनाको छानबिन गर्न माग

कोरोना विशेष अस्थाइ अस्पताल बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको उपचारमा लापरबाही भएको भन्दै विभिन्न राजनीतिक दल तथा प्रदेश सभासदहरुले निश्पक्षछानबिनको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्